टिकटको विषयमा विवाद हुँदा खनिया गाउँपालिकाका अध्यक्षमाथि कांग्रेस कार्यकर्ताबाटै आक्रमण

काठमाडौं : धादिङको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको छ। गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको हो। स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस वडा अध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका तामाङमाथि आक्रमण भएको हो। कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले…

सम्बन्धित सामग्री

सुवास नेम्वाङ र झलनाथ खनालको निर्वाचन क्षेत्रमा भयो विवाद, मतगणना स्थगित

इलाम – सुवास नेम्वाङको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना स्थगित भएको छ । गणना भइसकेको मत शील नगरी बोरामा हालेको भन्ने विषयमा विवाद भएपछि मतगणना स्थगित भएको हो । मतगणना स्थगित हुनुभन्दा अघिसम्म एमाले उम्मेदवार नेम्वाङको अग्रता छ । उहाँले १० हजार ४ सय ४० मत पाउनुभएको छ भने कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ९ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको छ ।  यस्तै एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर १ मा मंगलबार रातीदेखि नै मतगणना स्थगित भएक...

उम्मेदवार सिफारिसको विवादले धनुषामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

१९ भदौ, जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन । उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको […]

मोरङमा कांग्रेस क्षेत्रीय सभापतिमाथि हातपात

९ भदौ, विराटनगर । उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा नेपाली कांग्रेस मोरङ क्षेत्र -४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् । मंसीर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको सामानुपातिक सूचीमा आफ्नो नाम सिफारिस […]

धनुषामा दाजुभाईको विवाद हुँदा गोली चल्यो

धनुषा, ३ जेठ । धनुषाको नगराइन नगरपालिका–८ मा दुई पार्टीमा आवद्ध दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ । चुनाव हार जितको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले समर्थक दाजुभाईबीचको विवादले गोली चलेको हो । चुनाव हारजितको विषयमा दाजुभाईहरुबीच नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानबीच विवाद भएको हो । झगडामा सम्लग्न भएको आशंकामा प्रहरीले […]

कांग्रेस र माओवादीबीच विवाद हुँदा तातोपानीमा मतगणना स्थगित

जुम्लाको तातोपानी गाउँपालिकामा मतगणनाका क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विवाद हुँदा मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि आइतबार बिहानसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेस र माओवादी झडपमा प्रहरीले गर्‍यो हवाई फायर

मुगु- मुगुको सोरु गाउँपालिका-३ भिइमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले हस्तक्षेप गरेको छ। विवादपछि कांग्रेस कार्यकर्ताले माओवादीबाट वडाध्यक्षका उम्मेदवारको घर घेराउ गरेपछि दुई समूहबीच झडप हुने अवस्था आउँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीका अनुसार भिड नियन्त्रण गर्न ११ राउन्ड हवाई फायर गरिएको हो। बुधबार राति ११ बजे कांग्रेस कार्यकर्ताले सोही वडाको माओवादीबाट उम्मेदवार […]

कांग्रेस सर्लाहीकाे चुनाव अनिश्चितकालका लागि स्थगित

सर्लाही – नेपाली कांग्रेस सर्लाहीकाे चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । आचारसंहिता बनाउने विषयमा विवाद हुँदा सूचना टाँस गरेर चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।  आज साेमवारका लागि तय भएको चुनाव विशेष परिस्थितिका कारण गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको भन्दै सूचना टाँस गरिएको हो । आज बिहान ९ बजेदेखि पब्लिक माध्यमिक विद्यालयमा मतदान हुने भनिएको थियोे । चुनाव स्थगित भएपछि तोकिएकाे समयमा मतदान गराउनुपर्ने भन्दै केही प्रतिनिधिले मतदान स्थल ब...

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान गर्ने विषयमै विवाद

जनकपुरधाम– कांग्रेस प्रदेश २ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकेको हो […]

कांग्रेस महाधिवेशनः मोरङ–६ मा विवाद हुँदा मनोनयन दर्ता हुन सकेन

मोरङ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ मा विवाद देखिएको छ। मोरङका अन्य ५ वटा क्षेत्रमा शान्तिपूर्ण उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिए। निर्वाचन अधिकृत कार्कीले क्षेत्र नम्बर ६ मा भने मतदान केन्द्रको विषयमा विवाद हुँदा मनोनयन दर्ता नभएको बताए। सुन्दरहरैंचा नगरपालिकास्थित शिक्षक […]

कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षबीच विवाद हुँदा रुकुममा १७ राउण्ड हवाइ फायर

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ९ नयाँ बजारमा २ पक्षबीच विवाद हुँदा प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको छ ।  रुकुम पश्चिम जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएपी) रुपक श्रेष्ठका अनुसार गाउँपालिकाका नेपाली कांग्रेस र प्रचण्ड–माधव नेपाल समूहको (नेकपा) बीच विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याससहित १७ राउण्ड हवाइ फायर गरिएको हो । पुरानो विवाद मिलाउनका लागि हिजो (सोमवार) प्रहरीले दुवै पक्षलाई बोलाएको थियो तर प्रयास असफल भएपछि पुनः आज विवाद मिलाउन बोलाइएको थियो । त...