कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षबीच विवाद हुँदा रुकुममा १७ राउण्ड हवाइ फायर

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ९ नयाँ बजारमा २ पक्षबीच विवाद हुँदा प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको छ ।  रुकुम पश्चिम जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएपी) रुपक श्रेष्ठका अनुसार गाउँपालिकाका नेपाली कांग्रेस र प्रचण्ड–माधव नेपाल समूहको (नेकपा) बीच विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याससहित १७ राउण्ड हवाइ फायर गरिएको हो । पुरानो विवाद मिलाउनका लागि हिजो (सोमवार) प्रहरीले दुवै पक्षलाई बोलाएको थियो तर प्रयास असफल भएपछि पुनः आज विवाद मिलाउन बोलाइएको थियो । त...

सम्बन्धित सामग्री

स्याङ्जाको चापाकोट र गल्याङमा हवाई फायर, मतदान प्रकिया लम्बियो

४ मंसिर, पोखरा । स्याङ्जाको चापाकोट र गल्याङमा झडप र विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ । चापाकोट नगरपालिका-१ को भानु मावि मतदान स्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा झडप नै भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको हो । यसैगरी गल्याङ-७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले हवाई […]

डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर

धनगढी :  डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ।जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर  गरिएको हो।केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए।केही समयका लागि मतदान प्रक्रिया रोकिए

डाेटीकाे मतदान स्थलमा झडप, प्रहरीद्वारा ४ राउण्ड ‘हवाई फायर’

धनगढी – डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ। शिखर नगरपालिका- ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थलभित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको हो। केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरवितर पार्न ४ राउण्ड […]

धनुषाको धनौजीमा झडप, स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाइ फायर

धनुषा, २ जेठ । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाको क्रममा उत्पन्न भएको विवाद हुँदा झडप भएको छ । खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि विवाद सिर्जना भई झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको जनाएको छ । मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

फर्जी मतको विषयमा विवाद हुँदा पाल्पाको रम्भामा प्रहरीकाे हवाइ फायर

पाल्पा – पाल्पाको रम्भा गाउँपालिकामा आइतबार बेलुकी प्रहरीले हवाइ फायर गरेकाे छ । रम्भा ५ ताहुंमा भएको मतदानमा जम्मा खसेको मत भन्दा ७४ मत फर्जि भेटिएपछि भएको विवादमा प्रहरीले गोली चलाएको हो । आइतबार बिहान नेकपा एमाले विजय भएको घोषणा गरिए पनि गठबन्धनमा रहेका दलहरुले विरोध गरेपछि विवाद थपिएको हो । समस्या समाधानका लागी पटक पटक सर्वदलीय बैठक बसे पनि निचोड आएको छैन । गठबन्धनमा आवद्ध दलहरुले विज्ञप्ति निकालेर पुन: मतदान गर्नुपर्ने माग गरेका छन् । भिड नियन्त्रणका लागि प्रहरीले हवाइ फाए...

सिन्धुपाल्चोकको सिन्धुकोटमा विवाद हुँदा प्रहरीले गर्‍यो हवाइ फायर

काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५ सिन्धुकोटमा मतदाताले मत हाल्न नपाएपछि भएको विवाद नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।  काठमाडौँबाट आज मत हाल्न आएका नयाँ मतदाताले मतदाता परिचयपत्र वितरण नगरेको र नागरिकताको फोटोकपीबाट मत दिन आग्रह गरेपछि भएको विवाद रोक्न प्रहरीले हवाइ फायर गरेको हो ।  ...

सिन्धुपाल्चोकको सिन्धुकोटमा विवाद हुँदा प्रहरीले गर्‍यो हवाइ फायर

काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५ सिन्धुकोटमा मतदाताले मत हाल्न नपाएपछि भएको विवाद नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।  काठमाडौँबाट आज मत हाल्न आएका नयाँ मतदाताले मतदाता परिचयपत्र वितरण नगरेको र नागरिकताको फोटोकपीबाट मत दिन आग्रह गरेपछि भएको विवाद रोक्न प्रहरीले हवाइ फायर गरेको हो ।  ...

रौतहटको फतुवा विजयपुरमा दुई पक्षबीच झडप, केहीबेरका लागि मतदान स्थगित

३० वैशाख, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको छ । विजयपुर नगरपालिका-३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच एकआपसमा विवाद हुँदा हवाई फायर गर्नु परेको रौतहट प्रहरीले जनाएको छ । झडपका कारण सो मतदान केन्द्रमा केहीबेरका लागि मतदान प्रक्रिया रोकिएको […]