कांग्रेस र माओवादीबीच विवाद हुँदा तातोपानीमा मतगणना स्थगित

जुम्लाको तातोपानी गाउँपालिकामा मतगणनाका क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विवाद हुँदा मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि आइतबार बिहानसम्मका लागि स्थगित गरिएको छ ।

सम्बन्धित सामग्री

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना अनिश्चितकालका लागि रोकियो

१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै  मतगणना रोकिएको हो । कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद […]

सुवास नेम्वाङ र झलनाथ खनालको निर्वाचन क्षेत्रमा भयो विवाद, मतगणना स्थगित

इलाम – सुवास नेम्वाङको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना स्थगित भएको छ । गणना भइसकेको मत शील नगरी बोरामा हालेको भन्ने विषयमा विवाद भएपछि मतगणना स्थगित भएको हो । मतगणना स्थगित हुनुभन्दा अघिसम्म एमाले उम्मेदवार नेम्वाङको अग्रता छ । उहाँले १० हजार ४ सय ४० मत पाउनुभएको छ भने कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ९ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको छ ।  यस्तै एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर १ मा मंगलबार रातीदेखि नै मतगणना स्थगित भएक...