९ भदौ, विराटनगर । उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा नेपाली कांग्रेस मोरङ क्षेत्र -४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् । मंसीर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको सामानुपातिक सूचीमा आफ्नो नाम सिफारिस […]