मोरङ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ मा विवाद देखिएको छ। मोरङका अन्य ५ वटा क्षेत्रमा शान्तिपूर्ण उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिए। निर्वाचन अधिकृत कार्कीले क्षेत्र नम्बर ६ मा भने मतदान केन्द्रको विषयमा विवाद हुँदा मनोनयन दर्ता नभएको बताए। सुन्दरहरैंचा नगरपालिकास्थित शिक्षक […]