अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले जर्जियाको मत परिणाम उल्ट्याउनुपर्ने दबाव दिएको फोन कल सार्वजनिक भएको छ। जर्जियाका सेक्रेटरी अफ स्टेट ब्रड राफेन्सपर्जरलाई झन्डै एक घन्टा कुराकानी गर्दै पुन मत गणना गर्न दबाव दिएको फोन कल मिडियाहरुमा सार्वजनिक भएको हो।
अडियो विवरणअनुसार ट्रम्पले ब्रडसँग जर्जियाका मानिसहरु मत परिणामबाट रुष्ट रहेको र पुन…