घरमा भिडियो कल गरेर जापानमा ‍‍एक नेपाली विद्यार्थीले गरिन् आत्महत्या

नेपालबाट जापान अध्ययनका लागि गएकी एक नेपाली विद्यार्थीले परिवारसँग भिडियो कल गरेर आत्महत्या गरेकी छिन्। फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर परिवारलाई देखाउँदै सोमबार साँझ उनले झुण्डिएर देहत्याग गरेकी हुन्।  घटना बारे परिवारले जानकारी गराएपछि फुकुओका क्षेत्रमा रहेका नेपालीहरुले उनको कोठा करिब आधा घण्टामा मात्रै पत्ता लगाएपछि प्रहरी बोलाएर उद्धार प्रयास गरिएको थियो । प्रहरीले अगाडि […]

सम्बन्धित सामग्री

जापानमा नेपालीको स्वास्थ्य-१ : बढ्दो छ मानसिक समस्या

हाल जापानमा अध्ययनरत काभ्रेपलाञ्चोककी अस्मिता लामाको कथासँग धेरै नेपाली विद्यार्थीको मनोदशा मिल्दोजुल्दो छ। चार वर्षअघि पढ्न जापान पुगेकी लामा आत्महत्या गर्ने खराब सोचलाई जितेर नयाँ जीवनमा प्रवेश गरेकी छिन्। सबैले लामाले जस्तै आफूलाई त्यो त्रासदीबाट बाहिर निकाल्न सक्दैनन्। त्यसैले जापानमा नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको खबरहरु पनि पछिल्लो समय बाक्लिन थालेको छ। बिरामी मन लिएर नेपाली डाक्टर खोज्दै पुग्नेको संख्या उल्लेख्य छ।

जापानमा एक वर्षमा २१ हजारले गरे आत्महत्या

एजेन्सी ।  जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७७ ले बढी हो ।     शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार १३ वर्षमा पहिलो पटक पुरुषको आत्महत्या दर बढेको उल्लेख छ । प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो […] The post जापानमा एक वर्षमा २१ हजारले गरे आत्महत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोभिड–१९ महामारीको समयमा जापानको आत्महत्या दरमा वृद्धि

विश्वमा सबैभन्दा बढी आत्महत्या गरिने देश जापानमा कोभिड–१९ महामारीको समयमा आत्महत्या दरमा अरु वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको …

जापानामा कोभिड-१९ महामारीमा आत्महत्या बढ्यो

२ भदौ, टोकियो । कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा […]

कोभिड महामारीको समयमा जापानमा आत्महत्या दर वृद्धि

कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ। सन् २०२० मार्च देखि सन् २०२२ जूनसम्ममा जापानमा आत्महत्या गर्नेको संख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको...

जापानमा किन बढ्दैछ नेपालीको आत्महत्या ?

लाखौं खर्चेर उच्च शिक्षा हासिल गर्न जापान आइपुगेका नेपाली विद्यार्थी किन आत्महत्याको बाटो रोजिरहेका छन् ? हरेक नेपालीको मनमा यो प्रश्न उब्जिनु स्वाभाविक हो । नेपालमा कल्पना गरिएको जापान र वास्तविक जापान बीचको असन्तुलनका कारण नेपाली विद्यार्थीले जापानमा आत्महत्या रोजिरहेका छन् ।

जापानमा कामकाजी महिलाको आत्महत्यामा वृद्धि

विश्वमै सबैभन्दा बढी आत्महत्या हुने देश जापानमा दुई वर्षयता कामकाजी महिलाहरुको आत्महत्या दर बढेको छ । एक सरकारी रिपोर्ट अनुसार अघिल्लो वर्ष कामकाजी महिलाहरुको आत्महत्या बढेको छ । रिपोर्टमा कोरोना भाइरस संक्रमणका कारण कामकाजी महिलाहरुको राजगारीमा आएको परिवर्तन यसको कारण हुनसक्छ । रिपोर्टमा सन् २००९ पछि २०२० मा पहिलोपटक आत्महत्या गर्नेको संख्या बढेको छ । …

जापानमा बाल आत्महत्या दरमा वृद्धि

टोक्यो,(एजेन्सी) । चार दशककै तुलनामा अहिले जापानमा बाल आत्महत्या दर निकै बढेको कुरा शिक्षा मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै जापानको स्थानीय सञ्चार माध्यमले जनाएको छ । गत वर्ष कोभिड १९ महामारीका कारण विद्यालयहरू धमाधम बन्द हुन थालेपछि प्राथमिकदेखि उच्च माध्यमिकस्तरका ४ सय १५ जना बालबालिकाले आत्महत्या गरेको शिक्षा मन्त्रालयको सर्वेक्षणले जनाएको छ । पछिल्लो वर्षको तुलनामा […]

जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि

विश्वमै सबैभन्दा बढी आत्महत्या गरिने देश जापानमा पछिल्लो समय बालबालिकाको आत्महत्याका घटना बढ्न थालेका छन् ।कोरोना भाइरसको त्रास अघिल्लो वर्ष धेरै भए पनि बालबालिकाद्वारा भएका आत्महत्याका घटना यस वर्ष बढी देखिएपछि सरोकारवालाहरुमा थप चिन्ता बढेको छ । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालबालिकाले गर्ने आत्महत्याका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ । अघिल्लो …

गलकोटका युवाद्वारा जापानमा आत्महत्या

मेघराज रिष्मेली, जापान । बागलुङको गल्कोट नगरपालिका वार्ड नं. ५ दानसिंग स्थाइ घर भइ, जापानको टोकियोस्थित कामता नेपाली बिल्डींगमा बसोबास गर्दै आइरहेका वर्ष ३८ का मोहन बस्नेतले आत्महत्या गरेका छन् । पारिवारिक श्रोतका अनुसार हिजो (शनिबार) श्रीमतीलाई सामान लिन पठाइ उनले आत्महत्या गरेका हुन् । उनको दाहसंस्कारको बारेमा आज बेलुकासम्म विस्तृतमा सबै जानकारी हुनेछ । आज प्रहरीले शब बुझ्न बोलाएको परिवारका सदस्यले बताएका छन् । बस्नेत १४ महिनाकी छोरी र श्रीमतीसहित जापानमा बस्दैआएका थिए । उनका ८ वर्षको छोरा नेपालमा रहेका छन् ।