जापानमा कामकाजी महिलाको आत्महत्यामा वृद्धि

विश्वमै सबैभन्दा बढी आत्महत्या हुने देश जापानमा दुई वर्षयता कामकाजी महिलाहरुको आत्महत्या दर बढेको छ । एक सरकारी रिपोर्ट अनुसार अघिल्लो वर्ष कामकाजी महिलाहरुको आत्महत्या बढेको छ । रिपोर्टमा कोरोना भाइरस संक्रमणका कारण कामकाजी महिलाहरुको राजगारीमा आएको परिवर्तन यसको कारण हुनसक्छ । रिपोर्टमा सन् २००९ पछि २०२० मा पहिलोपटक आत्महत्या गर्नेको संख्या बढेको छ । …

सम्बन्धित सामग्री

कोभिड र आत्महत्या: जापानका बेपत्ता महिलाहरू - BBC News नेपाली

जापानमा गएका ११ वर्षमा पहिलो पटक महिलाले गर्ने आत्महत्यामा वृद्धि भइरहेको छ र महामारीले त्यसका लागि भूमिका खेलिरहेको छ।