कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ। सन् २०२० मार्च देखि सन् २०२२ जूनसम्ममा जापानमा आत्महत्या गर्नेको संख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको...
२ भदौ, टोकियो । कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा […]
लाखौं खर्चेर उच्च शिक्षा हासिल गर्न जापान आइपुगेका नेपाली विद्यार्थी किन आत्महत्याको बाटो रोजिरहेका छन् ? हरेक नेपालीको मनमा यो प्रश्न उब्जिनु स्वाभाविक हो । नेपालमा कल्पना गरिएको जापान र वास्तविक जापान बीचको असन्तुलनका कारण नेपाली विद्यार्थीले जापानमा आत्महत्या रोजिरहेका छन् ।
मेघराज रिष्मेली, जापान ।
बागलुङको गल्कोट नगरपालिका वार्ड नं. ५ दानसिंग स्थाइ घर भइ, जापानको टोकियोस्थित कामता नेपाली बिल्डींगमा बसोबास गर्दै आइरहेका वर्ष ३८ का मोहन बस्नेतले आत्महत्या गरेका छन् ।
पारिवारिक श्रोतका अनुसार हिजो (शनिबार) श्रीमतीलाई सामान लिन पठाइ उनले आत्महत्या गरेका हुन् । उनको दाहसंस्कारको बारेमा आज बेलुकासम्म विस्तृतमा सबै जानकारी हुनेछ । आज प्रहरीले शब बुझ्न बोलाएको परिवारका सदस्यले बताएका छन् ।
बस्नेत १४ महिनाकी छोरी र श्रीमतीसहित जापानमा बस्दैआएका थिए । उनका ८ वर्षको छोरा नेपालमा रहेका छन् ।