टोक्यो,(एजेन्सी) । चार दशककै तुलनामा अहिले जापानमा बाल आत्महत्या दर निकै बढेको कुरा शिक्षा मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै जापानको स्थानीय सञ्चार माध्यमले जनाएको छ । गत वर्ष कोभिड १९ महामारीका कारण विद्यालयहरू धमाधम बन्द हुन थालेपछि प्राथमिकदेखि उच्च माध्यमिकस्तरका ४ सय १५ जना बालबालिकाले आत्महत्या गरेको शिक्षा मन्त्रालयको सर्वेक्षणले जनाएको छ । पछिल्लो वर्षको तुलनामा […]