आफन्त र छिमेकी परै बसे, २२ घण्टापछि सेनाले उठायो शव

३२ साउन, विराटनगर । शनिबार राति घरमै मृत्यु भएकी विराटनगर– ३ कि ८७ वर्षकी वृद्धाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ । मृतकको घरमा रहेका बुहारी र नातीलाई कोरोना संक्रमण पुष्टि भएका कारण आफन्त र छिमेकीले …

सम्बन्धित सामग्री

यी हुन् काठमाडौंका चर्चित आठ गिफ्ट सप

काठमाडौं । जन्मदिन होस् वा वैवाहिक वर्षगाँठ खुसीको क्षण खुसी मिसाउनका लागि उपहार त चाहियो । आफन्त, इष्टमित्र, छिमेकी वा आफ्नै परिवारमा पनि उपहार आदन प्रदान गर्नुप¥यो । किनभने यसले आपसमा थप हार्दिक सम्बन्ध स्थापित गर्न मद्दत मिल्छ । खुसी साट्नकै लागि उपहार दिने उपक्रम सदियौंदेखि जारी छ । तर, कस्तो उपहार ? यसमा एउटा […]

भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव

चितवन– मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले संकलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ । जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौँतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र […]

बाढी र पहिरोको उच्च जोखिममा कर्णाली

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौंको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् ।कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ, ११ जना घाइते भएका छन् । अछाम जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ । घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्

बाढी र पहिरोको उच्च जोखिममा कर्णाली

– सुरेश आचार्य/ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौंको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् । कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी २२ जनाको मृत्यु भएको […]

प्रेरक: जब रिस उठ्छ तब नबोल्नुस्

एकजना महिला निकै रिसाउने गर्थिन्। रिसाएका बेला उनी आफ्ना अघिल्तिर भएका जोकेहीलाई पनि असाध्यै नराम्रो गरी गाली गर्ने गर्थिन्। उनको यही बानीले गर्दा छिमेकी, आफन्त र कहाँसम्म भने घरका मान्छे पनि उनीदेखि टाढिन थालेका थिए। तर, रिस मरेपछि जहिले पनि उनी पश्चात्ताप गर्ने गर्थिन्, तर त्यति बेलासम्म निकै ढिला भइसकेको हुन्थ्यो। एक दिन महिलाले के […]

मर्नै खोजेको होइन, बाँच्न गाह्रो भएको हो...

फलानो वा फलानीले आत्महत्या गरेछ। कस्तो पापी रैछ। हेर परिवारको बिचल्ली। मलामी फर्केको १३ दिनसम्म आदि –इत्यादि सुनिन्छ। त्यसपछि छिमेकी आफन्त आफ्नो घरतिर लागेपछि परिवारका सदस्यले समेत मृत्युको दाग बोकेर बस्छन्।...

बेलायतको प्लाइमाउथमा गोली चल्यो, तीन बर्षीया बालिकासहित तीन जनाको मृत्यु

लन्डन (एएफपी)- बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनाको बेलायती प्रहरीले पुष्टि गरेको छ । प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन बर्षीया बालिका, उनका दुई आफन्त रहेका छन् भने अन्य दुई छिमेकी सामान्य […]

जो मलाई बचाऊ भन्दै थिइन्

राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन्। उनीहरू आँखाभरि आँसु बनाउँछन्।अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन्। तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी

आफ्नै काख र आसपास हुर्किँदैछन् बलात्कारी

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा उनकै छिमेकी र स्कुले साथीको संलग्नता रहेको पुष्टि भएको प्रहरीको दाबी छ । यो दाबी सत्य हो कि होइन, अदालतले निर्क्योल गर्दै जाला तर बलात्कारी आफ्नै छिमेकी, सहपाठी, चिनेजानेका र परिवारकै सदस्य तथा आफन्त नै हुन सक्छन् भन्ने कुरा यस घटनाबाट पनि स्थापित भएको छ । ‘बलात्कारीलाई कारबाही गर’ भन्दै ऊ नै सडकमा उफ्रिरहेको हुन सक्छ । भागरथी हत्या प्रकरणमा यही भयो । अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानमा भागरथीकै छिमेकी र एउटै स्कुलमा पढ्ने दिनेश भट्टले उनको बलात्कारपछि हत्या गरे । ...

बालकको बीभत्स हत्या

‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए। दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छोरा गुमाएको शोकमा रामपुकारी लुडीबुडी गरिरहँदा उनलाई छिमेकी मञ्जुदेवी रायले सम्झाइरहेकी थिइन्, ‘ज...