जो मलाई बचाऊ भन्दै थिइन्

राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन्। उनीहरू आँखाभरि आँसु बनाउँछन्।अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन्। तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी

सम्बन्धित सामग्री

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा खरिद भएका साइकलमा भ्रष्टाचार भएको ठहर

वीरगञ्ज – मधेस प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत खरिद भएको साइकलमा भ्रष्टाचार र अनियमितता भएको ठहर भएको छ। कार्यक्रमअन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार र अनियमितता भएको विशेष अदालतले ठहर गरेको छ। साइकल खरिदसम्बन्धी अनियमितता भएको आरोपमा विशेष अदालतमा अख्तियारले दायर गराएको मुद्दाको सुनुवाइ गर्दै भ्रष्टाचार र अनियमतिता भएको ठहर […]

‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत साइकलमा भ्रष्टाचार

विशेष अदालतले ‘बेटी पढाऊ बेटी बचाऊ’ को नाममा मधेश प्रदेशमा अनियमितता भएको आंशिक ठहर गरेको छ।

एमालेसँग ‘राजा आऊ देश बचाऊ’ भन्नेहरू मात्रै छन् : हितमान शाक्य

काभ्रे : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव हितमान शाक्यले एमालेसँग ‘राजा आऊ देश बचाऊ’ भन्ने मान्छेहरू मात्र रहेको आरोप लगाएका छन्। काभ्रेको पनौतीमा मंगलबार भएको उम्मेदवार भेटघाट तथा चुनावी अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले यस्तो आरोप लगाएका हुन्। उनले भने‚ ‘कोही मान्छे भ्रममा होलान् तर धेरै बुझिसकेका छन्, एमालेमा अहिले राजा आऊ देश बचाऊ भन्ने मान्छे मात्रै छन्।’माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्जसमेत रहेका उनले एमाले अध्यक्ष

परराष्ट्रमन्त्री खड्काद्वारा अमेरिकासँग हुने भनिएको एसपीपी सम्झौताको बचाऊ

काठमाडौं, ३१ जेठ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोगाम एसपीपीको बचाऊ गरेका छन् । उनले यो सम्झौता नभई साझेदार भएको र अमेरिकी सेनाले विभिन्न देशहरुसँग समन्वय गरी प्राकृतिक प्रकोपको सामना गर्ने विषय रहेको जिकिर गरे । ‘एसपीपी मानवीय सहयोग प्राकृतिक प्रकोपमा सघाउने अवधारणाबाट आएको हो,’ परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको […]

अब हाम्रो नारा ‘राजा आऊ देश बचाऊ’ होइन, ‘जनता आऊ राजा ल्याऊ’ हो : थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सडकबाटै राजसंस्था पुनर्बहाली गरिने दाबी गरेका छन्। बुधबार सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदको दुई तिहाई पर्खेर नभई लाखौं जनता सडकमा उत्रिएर राजा फर्काइने बताए।उनले अब पार्टीको नारा ‘राजा आऊ देश बचाऊ’ नहुने भन्दै 'जनता आऊ राजा ल्याऊ' हुने पनि बताए। ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजालाई ल्याऊ हो। जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी म

ओलीले गरे प्रधानन्यायाधीश जबराको बचाऊ

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घुमाउरो तरिकाले बचाऊ गरेका छन् । उनले आज सम्पादकहरुसँगको अन्र्तक्रियामा सर्वोच्च अदालतमा अहिले उत्पन्न परिस्थितिको अन्त्य जबराले राजीनामा दिएर मात्र नहुने तर्क गरे । राजीनामा दिनुपर्ने सबै न्यायधीशले दिनुपर्ने ओलीको तर्क थियो । प्रधानन्यायाधीश जबराको नेपाल बार एशोशिएसनले राजीनामा मागेकोबारे सोधिएको […]

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् ।  महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् । जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुःखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् । सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ – राष्ट्रपति भण्डारी

जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन्। महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन्। जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद रहेको बताइन्। प्रदेश २ को नदी कटान र […]

प्रदेश २ः ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा अनियमिता

‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अ...