एकजना महिला निकै रिसाउने गर्थिन्। रिसाएका बेला उनी आफ्ना अघिल्तिर भएका जोकेहीलाई पनि असाध्यै नराम्रो गरी गाली गर्ने गर्थिन्। उनको यही बानीले गर्दा छिमेकी, आफन्त र कहाँसम्म भने घरका मान्छे पनि उनीदेखि टाढिन थालेका थिए। तर, रिस मरेपछि जहिले पनि उनी पश्चात्ताप गर्ने गर्थिन्, तर त्यति बेलासम्म निकै ढिला भइसकेको हुन्थ्यो। एक दिन महिलाले के […]