बाढी र पहिरोको उच्च जोखिममा कर्णाली

– सुरेश आचार्य/ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौंको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् । कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी २२ जनाको मृत्यु भएको […]

सम्बन्धित सामग्री

हुम्लाको सर्केगाडका तीन वडा बाढी, पहिरोको उच्च जोखिममा

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका तीन वटा गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाको २, ६ र ८ वडामा अविरल वर्षाका कारण खोलामा बढेको पानीको बहावले बाढी र पहिरोको उच्च जोखिम बढेको हो । गएरातिबाट निरन्तर परेको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि त्यहाँका स्थानीयहरू त्रसित बनेका छन् । पालिकाको वडा नम्बर–२ को […]

२७ स्थानमा बाढी पहिरोको उच्च जोखिम भएपछि सतर्क रहन बागलुङ प्रशासनको आग्रह

बागलुङ : जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गरेको छ।विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भूमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरूमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो।प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको छ।विगत वर्षका बाढी पहिरोको प्रवृत्ति

पहिरोबाट बच्न सारिएको बस्तीमै पहिरो : चार घर बगे, पाँच घर उच्च जोखिममा

रोल्पा : पहिरोको जोखिमका कारण स्थानान्तरण गरिएको रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार वटा घर बगाएको छ।फुलिबनबाट पहिरोको उच्च जोखिम भएपछि गत वर्ष बाछेममा सारिएको बस्तीमा पनि पहिरो गएको हो। पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक सूर्यलाल गुरुङले जानकारी दिए।यस्तै अन्य पाँच वटा घरमा पनि आंशिक रुपमा क्षति पुग्नुकासाथै उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। दिलबहादुर घर्ती, चिमा घर्ती,

जथाभाबी खनिएका सडकका कारण पहिरोको जोखिम

ताप्लेजुङ - मापदण्डबिना नै खनिएका सडकका कारण ताप्लेजुङका विभिन्न गाउँहरु पहिरोको उच्च जोखिमा परेका छन् । ताप्लेजुङका ९ वटा पालिकाका ६१ वडामध्ये ५९ वडाहरु सडक सञ्जालमा जोडिएका छन् । ८ गाउँपालिका र एक नगरपालिकामा जताततै खनिएका सडकका कारण पहिरोको उच्च जोखिम बढेको छ । मापदण्ड बिना नै सडक खन्दा बस्ती जोखिममा परेका हुन् ।  मेरिङ्देन गाउँपालिका-६ नाल्बुका नेत्र नेपालीले घरमाथि खनिएको सडकका कारण पहिरोको जोखिम बढाएको बताउनुभयो । पानी परेपछि पहिरोको डरले रातभरि निन्द्रा नपर्ने उहाँले गुनासो गर्नुभयो ।  ...

पहिरोको उच्च जोखिमसँगै सात घर विस्थापित

जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना

पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षति स्थानमा सारियो

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । उनीहरुलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

पहिरोको उच्च जोखिम : स्थानीय घर छोड्न बाध्य

गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्‍यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरु फर्किए ।

दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र

मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो ।

पहिरोको उच्च जोखिममा १७ परिवार - Naya Patrika

सिलिचोङ गाउँपालिका–३ ताम्कुको साप्तेल टोलमा पहिरोको उच्च जोखिम देखिएका छ । बर्खा लागेसँगै साप्तेलका १७ परिवार पहिरोको जोखिममा परेका हुन् । साप्तेल भौगोलिक रूपमा भिरालो जमिनमा अवस्थित गाउँ हो । साप्तेल गाउँभन्दा तल...पूरा पढ्नुहोस् »