पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाह बिमार भएका छन् ।

सम्बन्धित सामग्री

२४ घण्टापछि डिस्चार्ज भए पूर्वयुवराज पारस

काठमाडौं,१६ भदौ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार साँझ काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले २४ घण्टाको अस्पताल बसाईंपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनलाई भेट्न उनको परिवारका साथै राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीका नेता राजाराम बर्तौला,राप्रपाका नेता तथा कार्यकर्ताहरु […]

पारस शाह ह्याम्स अस्पताल भर्ना

काठमाडौँ- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमुद ढुंगलले इकागजलाई जानकारी दिए । पारसलाई के कारणले अस्पताल भर्ना गरिएकाे भन्नेबारे हाल केही जानकारी नभएकाे प्रवक्ता ढुंगलले बताए । उनले...

हिमानी शाह मेडिसिटीमा भर्ना, पारस पनि पुगे

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ । पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् । पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।

पूर्व युवराज पारस शाहलाई एक्कासी किन अस्पताल भर्ना हुनुपर्‍यो?

काठमाडौं : पूर्व युवराज पारस शाह एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका थिए। शुक्रवार स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। 'चेक अप'का लागि पुगेका उनलाई चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए। शुक्रवार भर्ना भएका शाहलाई उपचारपछि शनिवार

पूर्वयुवराज शाहलाई आज डिस्चार्ज गरिँदै

काठमाडौं । हृदयाघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाह शुक्रबार डिस्चार्ज हुने भएका छन् । गत माग १४ गते अस्पताल भर्ना भइ उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि शुक्रबार डिस्चार्ज गरिन लागेको ...

पूर्वयुवराज पारस शाह हाँस्न, बोल्न थाले

काठमाडौं । हृदयघात भई नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । मुटुको एन्जियोप्लाष्टी गरेपछि सोमबार साँझ नर्भिकले खतरायुक्त नै रहेको विज्ञप्ति जारी गरेको थियो ।   तर पारस ...

पूर्वयुवराज पारस शाह अस्वस्थ, नर्भिक अस्पतालको सीसीयू कक्षमा उपचार हुँदै

पूर्वयुवराज पारस शाह अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन । बिहान ललितपुरको मंगलबजारस्थित पार्वती शिवमन्दिरमा पूजा गरेका शाह एक्कासी छातीमा समस्या भएपछि अस्पताल भर्ना भएका हुन ।  थापाथलीस्थित नर्भिकको आकस्मिक कक्षमा ...

पूर्वयुवराज शाह अस्पताल भर्ना, हर्ट अट्याककाे आशंका

काठमाडौं :  पूर्व युवराज पारस शाह बिरामी भएपछि नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन्। छाती दुख्ने समस्या आएपछि उनी नर्भिक अस्पताल भर्ना भएको बताइएको छ। हाल उनको नर्भिकको इमर्जेन्सीमा  मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले बताएको छ।  हाल उनको लक्षण अनुसार उनलाई माइनर हृद...