काठमाडौं : पूर्व युवराज पारस शाह हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हरिण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो।
अस्पताल स्रोतका अनुसार अहिले उनको आइसीयूमा उपचार भइरहेको छ। मुटुरोग विशेषज्ञ यादवदेव भट्टको निगरानीमा उनको उपचार