काठमाडौं : पूर्व युवराज पारस शाह बिरामी भएपछि नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन्। छाती दुख्ने समस्या आएपछि उनी नर्भिक अस्पताल भर्ना भएको बताइएको छ।
हाल उनको नर्भिकको इमर्जेन्सीमा मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले बताएको छ।
हाल उनको लक्षण अनुसार उनलाई माइनर हृद...