काठमाडौँ- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमुद ढुंगलले इकागजलाई जानकारी दिए ।
पारसलाई के कारणले अस्पताल भर्ना गरिएकाे भन्नेबारे हाल केही जानकारी नभएकाे प्रवक्ता ढुंगलले बताए । उनले...