सुर्खेत : जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। सुर्खेत जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले नौ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिबाना तोकिएका वीरेन्द्रनगर-१६ का २० वर्षीय रुद्र बहादुर खड्का पक्राउ परेका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले…