काठमाडौँ – गुल्मीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। करणी गरी फरार रहेका गुल्मीको छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा १८ वर्षीया किशोरीलाई जबरबस्ती करणी गरी फरार थिए। नेपालीलाई वैशाख १३ […]