सुनसरीबाट जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त पक्राउ

सुनसरी। सुनसरीबाट जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन्। करणी मुद्धाका फरार अभियुक्त बर्जु गाउँपालिका– १ का २६ बर्षीय प्रेम बहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । स्थानीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतले दोषी ठहर गरेका केपिलासगढी गाउँपालिका–४ का ४५ वर्षीय केशरबहादुर खत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

१९ वर्ष कैद तोकिएका ७१ वर्षे फरार अभियुक्त पक्राउ

पर्वत : जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका एकजना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई सजाय सुनाएको ३ वर्षपछि पक्राउ गरिएको हो। उनले अपाङ्गता भएकी नाबालिकालाई २०७६ सालको साउन ७ गते जबर्जस्ती करणी गरेका थिए।घटनालगत्तै पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर अदालतमा पेश गर्दा तिवारीलाई पुर्पक्षको लागि

करणी मुद्दाका फरार अभियुक्त पक्राउ

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार अभियुक्तलाई पक्रेको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो । फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए। […]

किशोरीलाई करणी गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ – गुल्मीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। करणी गरी फरार रहेका गुल्मीको छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा १८ वर्षीया किशोरीलाई जबरबस्ती करणी गरी फरार थिए। नेपालीलाई वैशाख १३ […]

गर्भवतीलाई करणी गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ– गर्भवतीलाई जबरजस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन् । कैलाली लम्कीचुहा–२ मोतीपुर निवासी हाल काठमाडौँ चन्द्रागिरी–२ नागढुंगा बस्ने ३५ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले मंगलबार दिउँसो नागढुंगाबाट पक्राउ गरेको जनाएको छ । शाहीले गत वैशाख ८ गते नागढुंगास्थित घरमा एक गर्भवतीलाई विभिन्न डरत्रास देखाई धम्की दिई […]

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

स्याङ्जा– जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । प्रहरीले स्याङ्जा भिरकोट नगरपालिका–२ का २९ का वर्षीय विवेक अधिकारीलाई पक्राउ गरेको हो । २०७५ साल असार २५ गते स्याङ्जा जिल्ला अदालतले अधिकारीलाई ४ वर्षको कैद फैसला गरेको थियो । फैसलासँगै फरार रहेका अधिकारीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराइएको […]

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

सुर्खेत : जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। सुर्खेत जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले नौ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिबाना तोकिएका वीरेन्द्रनगर-१६ का २० वर्षीय रुद्र बहादुर खड्का पक्राउ परेका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले…

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी मुद्दामा दस वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्।

सुर्खेतमा एक फरार अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।  फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ

बालिका करणी गर्ने दुई फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणीका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं. ६ सिमपानी बस्ने वर्ष ३१ को मोहन श्रेष्ठ र मन्थली नगरपालिका वडा नं. १३ बस्ने वर्ष २२ को सागर भन्ने रामबहादुर सुनार रहेका छन् ।  श्रेष्ठले वैशाख २७ गते दिउँसो १ बजे १६ वर्षीया बालिकालाई बारीमा मकै छर्न गएको समयमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।  त्यस्तै गत वैशाख २७ गते साँझ ७ बजे १४ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी लला...