नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

बागलुङ, बैशाख ४ । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ । गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पु¥याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम […]

सम्बन्धित सामग्री

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।...

छिन्चु खोलामा बन्ने भयो पक्की पुल

भेरीगंगा नगरपालिकाको अति दुर्गम मानिने १ र २ नम्बर वडा जोड्ने छिन्चु खोला माथि पक्की पुल निर्माणको लागि शिलान्यास भएको छ।...

न्यायिक र विधायन समिति गठनकाे विवादले तिलोत्तमा नगरपालिकाको बजेट पारित भएन

रुपन्देही - न्यायिक समिति र विधायन समिति गठन सम्बन्धी विवाद चर्किएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट नै पारित हुन सकेको छैन । बजेट पारित हुननसकेपछि वडा कार्यालयहरुबाट सङ्कलन हुने राजश्व प्रभावित भएको छ। असार १० गते तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको थियो । संविधानमा उपमेयरको संयोजकत्वमा न्यायिक समिति बन्ने प्रावधान छ । विधायन समितिमा भने सत्तापक्षको नेतृत्व रहने अभ्यास छ।  तिलोत्तमा नगरपालिकामा उपमेयरमा एमालेकी जागेश्वरीदेवि चौधरी निर्वाचित हुनुभएको थियाे । म...

व्यास नगरपालिकाको अण्डरग्राउण्ड पार्किङ पोखरीमा परिणत

२६ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाका कर्मचारीले सवारीसाधन पार्किङ गर्न जाँदा गमबुट लगाउनु पर्दछ । किनकी नगरपालिकाको कार्यालय भवनको अण्डरग्राउण्ड पार्किङस्थल पूरै पानीले भरिएको हुन्छ । सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाकाको बहुउद्देश्यी भवनको अण्डरग्राउण्ड पार्किङस्थल पोखरी बन्ने गरेको छ । व्यास ३ का आकाश अधिकारीले आफूले केही समयअघि त्यहाँ गाडी पार्किङ्ग गरेको र निकाल्न […]

पटक-पटक हारेका रामको दमकको मेयर बन्ने सपना

झापा – विगतका चुनावमा पटक-पटक पराजय भोगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापाले पुनः झापाको दमक नगरपालिकाको मेयर बन्ने सपना बुनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतको गृहनगर दमकमा अबको मेयर बन्ने सपना कतिको साकार हुने हो, त्यो मतदानको मत परिणाम आएपछि थाह हुने नै छ। तर यस पटकको चुनावमा गठबन्धनकै सहयोग रहेकाले उनले […]

त्रियुगा नगरपालिकाको ८४ कोठे भवन बन्ने

उदयपुर सदरमुकाम रहेको त्रियुगा नगरपालिको नयाँ प्रशासनिक भवन निर्माण सुरु भएको छ। नगरपालिका स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आयोजित 'रजत महोत्सव' मनाउने क्रममा भवनको शिलान्यास भएको हो।...

को बन्ला वीरेन्द्रनगर नगरपालिकाको मेयर ? यस्ता छन् दाबेदार

स्थानीय तहको चुनावको मिति तय भएलगत्तै कर्णाली प्रदेशको प्रशासनिक केन्द्र वीरेन्द्रनगर नगरपालिकाको मेयरमा दाबी गर्ने प्रमुख दलका नेताहरूको नाम सतहमा आउन थालेको छ ।नेपाली काँग्रेसबाट वर्तमान मेयर रहेका देवकुमार सुवेदी नै उम्मेदवार बन्ने सम्भावना पनि देखिएको छ । तर, उनले यसअघि अवसर पाइसकेका र पार्टीभित्र पनि जिल्ला सचिव बनेकाले उनको विकल्प खोजिन सक्ने काँग्रेस नेताहरू बताउँछन् ।काँग्रेसको संस्थापन पक्षबाट अर्थात् पूर्णबहादुर खड्का समूहबाट उपेन्द्रबहादुर खड्का सम्भावित मेयरका दाबेदार हुन् भने संस्था

नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

बागलुङलाई विपद् जिल्लाको रुपमा घोषणा गरेर बाढीपहिरोपीडितलाई घर बनाउन सङ्घीय सरकारले ४ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यसमा नगरपालिकाले १ लाख ५० हजार थप गर्ने निर्णय गरेको हो ।

४१ करोड रुपैयाँमा बन्ने चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास

भक्तपुर – चाँगुनारायण नगरपालिकाले ४१ करोड रुपैयाँको लागतमा वडा नं ५ को घुमाउनेमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।  सार्वजनिक रूपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको मङ्गलवार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।  तीन हजार ६ सय ४० स्क्वायरफिटमा बन्ने ६ तलाको भवन कलात्मक र परम्परागत शैलीमा निर्माण हुने छ ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले नगरपालिकाको नय...