त्रियुगा नगरपालिकाको ८४ कोठे भवन बन्ने

उदयपुर सदरमुकाम रहेको त्रियुगा नगरपालिको नयाँ प्रशासनिक भवन निर्माण सुरु भएको छ। नगरपालिका स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आयोजित 'रजत महोत्सव' मनाउने क्रममा भवनको शिलान्यास भएको हो।...

सम्बन्धित सामग्री

विश्व बैंकको एक अर्ब लगानीमा ११ किमि सडक बन्ने

उदयपुर– विश्व बैंकको सहयोगमा उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिका क्षेत्रमा करिब ११ किमि सडक निर्माण हुने भएको छ । विश्व बैंकको एक अर्ब रुपैयाँ लगानीमा नेपाल सहरी सुशासन र पूर्वाधार परियोजनाअन्तर्गत सडक निर्माण हुन लागेको हो । गाईघाट बजारस्थित पिपलबोटदेखि सिमलटारका साथै गाईघाट बजारका पुरानो टाउन प्लानिङले छोएका सडक निर्माण गर्न डीपीआर तयार गर्ने कार्य अन्तिम […]

सरस्वती खोलामा पक्की पुल बन्ने

सदरमुकाम त्रियुगा नगरपालिका ८ को उत्तराइटोलस्थित सरस्वती खोलामा पक्की पुल बन्ने भएको छ।

स्वरोजगार बन्दै अपाङ्गता भएका महिला

शारीरिक अपाङ्गता भएका यहाँका महिला घरेलु उद्यमतर्फ आकर्षित भएका छन् । सीप सिकेर सानातिना उत्पादन आफैँले गर्दा स्वरोजगार बन्ने र आयआर्जन हुने भएकाले फरक क्षमताका महिला घरेलु उद्योगतर्फ आकर्षित भएका हुन् । सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएकी उदयपुरको त्रियुगा नगरपालिका–१०, बोक्सेकी २९ वर्षीया कल्पना नेपाली बाँसको मुढा बनाउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरबाट सीप सिकेर उहाँले दुई वर्षदेखि यो व्यवसाय गरिरहनुभएको हो । मुढा बिक्रीबाट मासिक २० हजार रुपियाँसम्म कमाइ हुने गरेको र त्यसैबाट आफ्नो घरखर्च चलेको नेपालीले बताउनुभयो ।

उदयपुरमा नीजि लगानीमा जडिबुटी प्रशोधन भवन बन्ने

सदरमुकाम गाईघाट बजारमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका अनिल कटुवालले त्रियुगा नगरपालिका १३ असारीमा ‘धनवन्ती आयुर्वेद उत्पादन तथा प्रशोधन केन्द्र’ भवन बनाउन लागेका हुन्।...

उदयपुरमा नीजि लगानीमा जडिबुटी प्रशोधन भवन बन्ने

सदरमुकाम गाईघाट बजारमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका अनिल कटुवालले त्रियुगा नगरपालिका १३ असारीमा ‘धनवन्ती आयुर्वेद उत्पादन तथा प्रशोधन केन्द्र’ भवन बनाउन लागेका हुन्।...

उदयपुरमा १ सय बेडको कोरोना अस्पताल बन्ने | Nagarik News - Nepal Republic Media

नेपालमा सुरुवाती चरणमै कोरोना भाईरस (कोविड–१९) का ३२ संक्रमित उदयपुरमा देखिएर त्रसित बनाएको जिल्लाबासीले उदयपुरमै कोरोना अस्पाल खोल्न गरेको माग पुरा हुने भएको छ । वैशाख पहिलो सातादेखि अन्तिमसम्ममा त्रियुगा नगरपालिका ३ को भुल्केस्थित नुरी मस्जिदका जमातिसहित स्थानीय गरी ३२ मा कोरोना भेटिएपछि उदयपुरमै अस्पताल खोल्नुपर्ने माग स्थानीयतहहरुले गरेका थिए ।

बाँध बनेपछि खोलाको बगरमा बन्ने भयो खेत

उदयपुर : ‘०५२ र ०७२ सालमा त्रियुगा नदीले लुहाले खोला छेक्दा सयौँ बिघा खेतीयोग्‍य जमिन बगरमा परिणत भयो, त्रियुगा नगरपालिका २ की विन्दा चौधरीले भनिन्, ‘बाँध निर्माण भएको छ, अबका दिनमा बगरमा परिणत भएको मेरो तीन बिघा खोलामा खेत बन्ने भयो।’ त्रियुगा नगरपालिका-२ मा रहेको लुहाले खोलामा बाँध...

४० करोड लागतमा २० किमि सडक बन्ने

भौतिक पूर्वाधारका हिसाबले विकट मानिने त्रियुगा नगरपालिका–५ र ६ लाई जोड्ने सुविधा सम्पन्न सडक निर्माण हुने भएको छ । प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निर्माण थालिएको हो । त्रियुगा नगरपालिका–५ को दमौतीबाट बुर्जाकान्ला लालपत्ता र घनचक्रे जोड्ने २० किमि लामो कालोपत्रे सहितको सडक निर्माणका लागि ४० करोड रुपैयाँ इस्टिमेट प्रदेश सरकारले तयार गरेको छ ।