व्यास नगरपालिकाको अण्डरग्राउण्ड पार्किङ पोखरीमा परिणत

२६ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाका कर्मचारीले सवारीसाधन पार्किङ गर्न जाँदा गमबुट लगाउनु पर्दछ । किनकी नगरपालिकाको कार्यालय भवनको अण्डरग्राउण्ड पार्किङस्थल पूरै पानीले भरिएको हुन्छ । सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाकाको बहुउद्देश्यी भवनको अण्डरग्राउण्ड पार्किङस्थल पोखरी बन्ने गरेको छ । व्यास ३ का आकाश अधिकारीले आफूले केही समयअघि त्यहाँ गाडी पार्किङ्ग गरेको र निकाल्न […]

सम्बन्धित सामग्री

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपमेयर डंगोल

काठमाडौं, १८ पुष । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने स्पष्ट पारेकी छिन् । आज (सोमबार) अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने आश्वासन दिईन्। उपमेयर डंगोलले […]

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभएको छ । सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यक्ता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताउनुभयो । […]

जनचाहनाविपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छिन्। सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन्। उनले अण्डरग्राउण्ड...

जनताको चाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउण्ड पार्किङ बन्दैनः सुनिता डंगोल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छन्। सोमबार ‘अकुपाइ टुँडिखेल’ अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन्। उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्नेबारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन्। उनले धरहरा, काठमाडौँ प्लाजालगायतमा सञ्चालन हुने […]

महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ । बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो । भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ खुला गराएको थियो । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ शुल्क लिएर पार्किङ सुरू गरिएको छ । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक […]

‘दसैँको व्यापार चौपट भएपनि सबै अण्डरग्राउण्ड पार्किङ खाली भए हामी खुसी हुन्छौं’

‘दसैँको व्यापार चौपट भएपनि सबै अण्डरग्राउण्ड पार्किङ खाली भए हामी खुसी हुन्छौं’

राहदानी विभागले आइतबारबाट अण्डरग्राउण्ड पार्किङ खुल्ला गर्ने

काठमाडौँ। त्रिपुरेश्वरस्थित राहदानी विभागले आइतबारबाट अण्डरग्राउण्ड पार्किङ खुल्ला गर्ने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै विभागले आइतबारबाट नै अण्डरग्राउण्ड पार्किङ खुल्ला गर्ने जनाएको हो। काठमाडौँ महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङ रहेको स्थानमा होल्डिङ एरिया बनाएको भन्दै पार्किङ नै बनाउनुपर्ने बताएको थियो।

राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराइयो

काठमाडौं। १६ प्रतिशत मत बढाउने एमालेले आन्तरिक तयारी गरेको छ। काठमाडौं महानगरपालिकाले राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ। मधेस सरकारले निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन गरेको छ। गाई चिह्न नदिएको भन्दै निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने भएको छ।

अण्डरग्राउण्ड पार्किङ खुलाउन नगर प्रहरीले भत्कायो बानेश्वर कम्प्लेक्सको संरचना

काठमाडौँ। नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो । काठमाडौँ महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ दिने सूचना जारी […]

अण्डरग्राउण्ड पार्किङ खुलाउन नगर प्रहरीले भत्कायो बानेश्वर क्षेत्रका संरचना

६ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो । काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ […]