काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्चमा २२ दिनदेखि हुँदै आएको गतिरोधको अन्त्यका लागि कर्मचारी युनियनले दबाब दिने भएका छन्। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतले हस्ताक्षरसहित विवाद समाधानका ज्ञापनपत्र बुझाउने भएको हो। विभागीय कार्यसमिति सर्वोच्चका सचिव हरि भट्टराईका अनुसार बुधबार अदालतका पाँच सयभन्दा बढी कर्मचारीको हस्ताक्षर प्रधानन्यायाधीश राणा र आन्दोलनरत […]