न्यायालय विवाद नबोल्ने माओवादीको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले न्यायालयको विवादका बारेमा तत्काल केही नबोल्ने निर्णय गरेको छ।  मङ्गलबार  बसेको  पार्टी  स्थायी  समिति  बैठकले  यस्तो  निर्णय गरेको हो। बैठकपछि  प्रवक्ता  कृष्णबहादुर  महराले  न्यायालयभित्रको  विवाद न्यायालय  आफैँले  टुङ्ग्याउनुपर्ने  बताए ।   गोरखापत्रमा खबर छ ।