मंसिर १७, काठमाण्डौ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा होमिएको नेपाल बारको आन्दोलन अन्तत कमजोर भएको छ । इजलास नै बहिस्कार गरेर आन्दोलनमा उत्रिएको नेपाल बारले कसैबाट पनि साथ नपाएपछि सर्वोच्च अदालत ४० दिनपछि पूर्ववत रुपमा फर्किएको छ । दलहरुभित्र भने राणाविरुद्ध संसदमा महाभियोगको प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ । […]