जनमत पार्टीले ३२ जिल्लामा चुनाव लड्ने

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूको सक्रियता ह्वात्तै बढेको छ । प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकले दिनहुँ जसो हुने दलहरू बस्न थालेका छन् । भने विभिन्न योजना बुन्दै नेता तथा कार्यकर्ताहरूलाई सक्रियता गराउने देखि जनतासम्म दलहरू पुग्न थालेका छन् ।पहिलोपटक चुनावमा भाग लिन लागेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको छ । पार्टीले किसान आन्दोलन र माटो सङ्कलनको अभियान सँगसँगै चुनावी अभियानलाई पनि लैजाने गरी योजनाहरू बुनिरहेको छ । केही द

सम्बन्धित सामग्री

‘मिसन ८४’ अभियानमा जनमत पार्टी

२३ जिल्लामा संगठन विस्तार, समानुपातिक मत २० लाख पुर्‍याएर मधेसको पहिलो शक्ति बन्ने लक्ष्य ०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मधेस प्रदेशको नयाँ शक्तिका रूपमा उदाएको सिके राउत नेतृत्वको जनमत...

डा. सिके राउतले नयाँ इन्चार्ज तोकेपछि रुपन्देहीमा असन्तुष्टि

रुपन्देही । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देहीमा नयाँ इन्चार्ज तोकेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । असार ५ गते राउतले जनमत पार्टी रुपन्देहीका जिल्ला इञ्चार्ज अर्जुनप्रसाद जैसवाललाई जिम्मेवारी तोकेपछि उनले शनिबार पदभार ग्रहण गरेका छन् । तर जिल्लामा पहिलेदेखि राउतलाई मान्दै आएका केही नेताहरुले भने असन्तुष्टि जनाएका छन् । जैसवाल २०७९ मंसिर ४ गते […]

सीकेले तोके छ जिल्लामा इञ्चार्ज

जनमत पार्टी अध्यक्ष सीके (चन्द्रकान्त) राउतले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेका छन् ।

सर्लाहीमा १४ महिला अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन् । मुलुककै सबैभन्दा बढी २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनमत पार्टी, […]

‘राजविराजका महिलाहरुको हक र अधिकारका लागि लड्छु’

पहिलो पटक चुनावी मैदानमा होमिएको जनमत पार्टी आफैमा नयाँ छ । पूर्वी तराईमा निकै राम्रो पकड बनाउन सफल भएको यो पार्टीका संयोजक डाक्टर सिके राउत छन् । सिके राउतको आफ्नै राजनीतिक इतिहास पनि छ । त्यसो त यो पार्टीले तराईका केही जिल्लामा राम्रो कब्जा जमाउने होडमा छ । त्यसमा पनि सप्तरी राजविराज नगरपालिकामा यस पार्टीले […]

सीके राउतका ९ जना कार्यकर्ता पक्राउ

जनकपुरधाम– किसान आन्दोलनका नाममा तराइका जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधप्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताले विभिन्न स्थानमा गाडीमाथि आगजनी गरेका छन् भने पूर्व पश्चिम राजमार्ग बन्द गर्न टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले शुक्रबार जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष […]

गहुँको बिउ कब्जा प्रकरणः जनमत पार्टी आन्दोलित, सिरहामा आमहडतालको घोषणा

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाबाट गहुँको बीउ लुटेको आरोपमा प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टी आमहड्तालको घोषणा गरेको छ । जनमत पार्टीले पवन यादवको नेतृत्वमा आन्दोलन समिति बनाएर गाउँपालिका र प्रशासनविरुद्ध आईतवार जिल्लामा आमहड्तालको घोषणा गरेको हो । जनमत पार्टीकै समन्वयमा शुक्रबार किसानहरुले गाउँपालिकामा तालाबन्दी र प्रदर्शन समेत गरेको थियो । प्रहरीले औरही […]

चुनावको तयारीमा जुट्यो जनमत पार्टी, सिके राउतको आँखा धनुषातिर

सिके राउत नेतृत्वको जनमत पार्टीले अगामी निर्वाचनको तयारीमा जुटेको छ । त्यसका लागि सो पार्टीले चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय नै गरेको छ । अध्यक्ष राउतले नेता तथा कार्यकर्तालाई उम्मेदवार बन्नका लागि तयार रहन निर्देशन समेत दिएका छन् । धनुषाको हारसर जीवन केन्द्रमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा उनले पार्टीलाई चुनावमा जिताउने लक्ष्यका साथ काम गर्न निर्देशन दिएको पार्टीका उपाध्यक्ष दीपक साहले जानकारी दिए । जनमत पार्टीको २० जिल्लामा संगठन रहेको छ । २० जिल्लाको हरेक व