‘राजविराजका महिलाहरुको हक र अधिकारका लागि लड्छु’

पहिलो पटक चुनावी मैदानमा होमिएको जनमत पार्टी आफैमा नयाँ छ । पूर्वी तराईमा निकै राम्रो पकड बनाउन सफल भएको यो पार्टीका संयोजक डाक्टर सिके राउत छन् । सिके राउतको आफ्नै राजनीतिक इतिहास पनि छ । त्यसो त यो पार्टीले तराईका केही जिल्लामा राम्रो कब्जा जमाउने होडमा छ । त्यसमा पनि सप्तरी राजविराज नगरपालिकामा यस पार्टीले […]