सीके राउतका ९ जना कार्यकर्ता पक्राउ

जनकपुरधाम– किसान आन्दोलनका नाममा तराइका जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधप्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताले विभिन्न स्थानमा गाडीमाथि आगजनी गरेका छन् भने पूर्व पश्चिम राजमार्ग बन्द गर्न टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले शुक्रबार जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष […]

सम्बन्धित सामग्री

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

१७ कात्तिक, बुटवल । रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ […]

बैतडी जिल्ला अस्पतालमा ९ जना डाक्टरको उपचार सेवा

बैतडी : जिल्ला अस्पताल बैतडीमा पहिलोपटक ९ जना डाक्टरले सेवा दिन थालेका छन्।  दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समय भने २ जना विशेषज्ञसहित ९ जना डाक्टरले सेवा दिन थालेका हुन्।जिल्ला अस्पताल बैतडीमा पहिलो पटक २ जना विशेषज्ञसहित ९ जना डाक्टरले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए। छात्रवृत्ति करारसहितका ९ जना चिकित्सकले अहिले जिल्ला अस्पतालमा सेवा दिइरहेका हुन्।अस्पताल स्थापना भएको विसं २०३३ यता पहिलो पटक विशेषज्ञसहित ९ जना चिकित्

उदयपुरमा बोलेरो दुर्घटना, ९ जना घाइते

सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो । दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र।२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धरान

बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

उदयपुर – सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो। दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र।२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना […]

९ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’

सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमरत ९ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ। अत्यधिक गर्मीको बेला १० किलोमिटर दौडको क्रममा प्रहरी प्रशिक्षार्थी बेहोस भएका हुन्।  बेहोस भएका दुई जनालाई...

तनहुँमा ९ जना जुवाडे पक्राउ

काठमाडौँ- तनहुँमा ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटारबाट ९ जना जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको […]

देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते

दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ […]

माओवादी केन्द्रीय समितिमा चितवनबाट ९ जना

चितवन जिल्लाबाट नेकपा (माओवादी केन्द्र) को  केन्द्रीय समितिमा ९ जना निर्वाचित भएका छन् । सो पार्टीको आठौं महाधिवेशनमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्दै पुष्पकमल दाहाल प्रचण्डसहित ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । निर्वाचित हुने अन्य केन्द्रीय सदस्यहरूमा नारायण दाहाल, सुर्य सुवेदी, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार, सन्तु दराई र गंगा बेलबासे रहेका छन् ।

कर्णालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप ९ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनका अनुसार मृतकमध्ये सुर्खेतका ५ जना, दैलेख, डोल्पा, जाजरकोट र रुकुम पश्चिमका एक/एकजना रहेका छन् । […]