डा. सिके राउतले नयाँ इन्चार्ज तोकेपछि रुपन्देहीमा असन्तुष्टि

रुपन्देही । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देहीमा नयाँ इन्चार्ज तोकेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । असार ५ गते राउतले जनमत पार्टी रुपन्देहीका जिल्ला इञ्चार्ज अर्जुनप्रसाद जैसवाललाई जिम्मेवारी तोकेपछि उनले शनिबार पदभार ग्रहण गरेका छन् । तर जिल्लामा पहिलेदेखि राउतलाई मान्दै आएका केही नेताहरुले भने असन्तुष्टि जनाएका छन् । जैसवाल २०७९ मंसिर ४ गते […]

सम्बन्धित सामग्री

देशको प्रमुख समस्या राजनीतिक अस्थिरता : डा. सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले देशको प्रमुख समस्या भनेकै राजनीतिक अस्थिरता रहेको बताएका

नेपालले चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ : डा. सिके राउत (भिडिओसहित)

काठमाडौं, २२ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपालका लागि चिनियाँ राजदूत छन् सोङको अभिव्यक्तिको विरोध गरेका छन् । नेपाल र भारतबीचको आर्थिक सम्बन्धको विषयमा चिनियाँ राजदूतले हालै दिएको एक सार्वजनिक अभिव्यक्तिलाई लिएर नेपालमा आलोचना भैरहेको बेलामा राउतले पनि उनको अभिव्यक्तिको विरोध गरेका हुन् । उनले भने–‘यो गैरकुटनीतिक अभिव्यक्ति हो । खासमा उहाँ […]

साझा प्रकाशन डुवाउने ममता झालाई सिके राउतले उपराष्ट्रपतिको उम्मेदवार बनाउने

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । नेतृ ममता झाको नाम जनमतले उपराष्ट्रपतिमा अघि सारेको हो ।  सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन्। उनी केही समय ...

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता, के–के छन् साझा मुद्दा ?

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँः डा. सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन्।...

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँः डा. सिके राउत

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताउनुभएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका […]

देश विकासका लागि भ्रष्टाचार रोक्नुपर्छ : डा सिके राउत

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन् ।   सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए । उनले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताए । कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जन...

एउटै मञ्चबाट प्रधामन्त्री ओली र सिके राउतले सम्बोधन गर्ने !

काठमाडौं :  राज्य विप्लवको मुद्दा खेपिरहेका डा. सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले एउट मञ्चबाट सम्बोधन गर्ने भएका छन्। शुक्रबार अपरान्ह १ बजे राष्ट्रिय सभा गृहबाट प्रधानमन्त्रीले र राउतले संयुक्त ...