देशभरका वन–जंगलमा केही महिनायता डडेलो लाग्ने क्रम बढेको छ । हिउँदको समयमा डढेलोको जोखिम बढी हुने गर्छ । डडेलो लाग्नुका पछाडि मानिसकै मुख्य हात हुने गर्छ । ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई मूर्त रूप दिनका लागि सरकारी स्तरबाट भए÷गरेका प्रयासहरू प्रभावकारी बन्न नसक्दा डडेलोको घटना दिन प्रतिदिन बढ्दै गएको छ । डडेलो लाग्नुको मुख्य […]