बंगलादेशको शरणार्थी शिबिर उच्च जोखिममा

एजेन्सी । बंगलादेशका जलवायु बिज्ञहरुले देशमा रहेका ठूला शरणार्थी शिबिरहरु उच्च जोखिममा रहको चेतावनी दिएका छन् । दक्षिणपुर्वी बंगलादेशको तटीय क्षेत्र कक्स बजार चक्रवात, डढेलो र पहिरोको उच्च जोखिममा रहेको भन्दै बिज्ञहरुले चेतावनी जारी गरेका हुन् । जलवायु न्युनिकरणमा ध्यान नदिए त्यहाँका १० लाख रोहिंग्या शरणार्थीहरुको ज्यान जोखिममा रहेको उनीहरुको दाबी छ । जलवायु परिवर्तन […]

सम्बन्धित सामग्री