शिक्षकलाई मन्त्रीको प्रश्न : पढाउने कि राजनीति गर्ने ?

८ साउन, सप्तरी । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरु राजनीतिक दलको नेता बन्न खोज्दा शिक्षाको गुणस्तर खस्किएको बताएका छन् । मंगलबार सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा उनले भने 'शिक्षकको पहिचान परिवर्तन हुनु जरुरी छ, म यो राजनीतिक दलमा, यो ट्रेड यूनियनमा भन्ने पहिचान हटाउनुपर्छ ।' उनले राजनीति गर्ने कि कक्षाकोठाभित्र …

सम्बन्धित सामग्री

दुर्गममा जानै मान्दैनन् छात्रवृत्तिमा पढेका डाक्टर

काठमाडौं : हरेका वर्ष सरकारले छात्रवृत्ति दिएर एमबिबिएस तथा चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर तह (एमडी, एमएस) मा विद्यार्थीहरूलाई पढाउने गर्छ।छात्रवृत्तिमा पढाएबापत सरकारको अध्ययन सकिएपछि दुई वर्ष दुर्गम क्षेत्रमा गएर सेवा गर्नुपर्ने हुन्छ। तर, छात्रवृत्तिमा पढेका धेरै चिकित्सकहरू सरकारको सर्तअनुसार दुई वर्षसम्म दुर्गममा गएर सेवा दिनुपर्ने शर्त मान्दैनन्।छात्रावृत्तिमा पढेकालाई सुगम क्षेत्र पठाउन राजनीति भनसुनयसरी पढेका धेरै चिकित्सकहरू पहुँच तथा राजनीति भनसुनको आधारमा सु

प्रदीप गिरि - कम्युनिस्टलाई मार्क्सवाद पढाउने गुरु

काठमाण्डाै – राजनीतिकरूपमा नेपाली कांग्रेसको छत्रछायामा रहनुभयो तर जीवनभर उहाँ मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरि ।  आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरिले सधैँ यसमा जोड दिँदै आउनुभयो । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उहाँको । वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उहाँलाई धेरैले आफ्ना गुरुका रूपमा मानेको तथ्य कार्ल मार्क्सकाे द्विशतवार्ष...

सम्पादकीयः मार्क्सवादीलाई मार्क्सवाद पढाउने एक समाजवादी चिन्तक गिरी

समाजमा घुमेर समाजशास्त्रको अध्ययन गर्नु अनि मार्क्सवाद आत्मसात् गरेर नेपालका थुप्रै मार्क्सवादीहरूलाई मार्क्सवाद पढाउनु कम्ती चुनौतीको विषय थिएन । त्यसैले त उनी राजनीति गर्ने सबैका लागि प्रिय थिए ।

‘विश्वविद्यालय राजनीतिक प्रयोगशाला होइन’

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रूपमा स्थापित गर्न नहुने बताउनुभएको छ । सभामुख शाहीले मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवमा शुक्रबार आयोजित कार्यक्रममा ‘विश्वविद्यालयलाई राजनीतिक प्रयोगशाला’ बनाउन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “विश्वविद्यालय अनुसन्धान गर्ने थलो हो, विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ ।”

गंगादेवी श्रेष्ठ : स्कुल जाने गाउँकै दोस्री छोरी मेयरको उम्मेदवार

धादिङको साविक सुनौलाबजार गाविसमा जन्मिएकी गंगादेवी श्रेष्ठको बाल्यकालमा छोरीलाई पढाउने घरपरिवार विरलै हुन्थे । आफूले भने आधुनिक सोचका बुवाका कारण पढ्न मात्र होइन, राजनीति पनि गर्न पाएको उनी बताउँछिन् । ‘गाउँभरमा स्कुल जान पाउने दोस्रो छोरी …

शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन : केपी ओली

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताएका छन् । शुक्रबार शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ ओलीले भने । तर, कतिपय देशमा […]

यसरी सुधार गर्न सकिन्छ सामुदायिक विद्यालय

'कक्षामा के पढाउने?' भन्ने योजना बिनै शिक्षक कक्षा प्रवेश गर्छन्। यस्ता क्रियाकलापले सामुदायिक विद्यालयको गुणस्तरमा कमी ल्याएको छ। शिक्षकले पढाउने भन्दा पनि राजनीति गर्न व्यस्त हुने गलत परिपाटीले झनै सामुदायिक विद्यालयको शिक्षालाई पछाडि धकेल्न टेवा पुर्याएको छ।

अत्यावश्यक भयो नैतिकता पढाउने राजनीतिक पाठशाला

सबै नीतिहरूको मूल नीति राजनीति भएको हुनाले राजनीति सफा र शुद्ध नभएसम्म समाजको हर अङ्गप्रत्यङ्गमा यसको प्रभाव र असर पर्छ । राजनीतिसँग नजोडिएको केही कुरा हुन्न । सत्याग्रही गोविन्द केसीसँग उनको आमरण अनशनसँग शुरुदेखि सँगै रहेको कारण उनको अनुभवका केही कुरा सान्दर्भिक लागेको छ ।

राजनीति स्वस्थ भए जनस्वास्थ्य बलियो हुन्छ

जनस्वास्थ्य पढाउने मेरा गुुरु डा. मथुुराप्रसाद श्रेष्ठले जहिले पनि राजनीति र जनस्वास्थ्यबीच कस्तो सम्बन्ध

शिक्षकमाथि पूर्वाग्रह किन ?

जतिबेला राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा थिए त्यतिबेला शिक्षकलाई कार्यकर्ता बनाउँदा संगठन विस्तारमा राम्रै सहयोग पुग्यो भने प्रशासनको नजरबाट बच्नका लागि शिक्षक पेशा उपयुक्त बन्यो । फलतः राजनीतिक दलका अधिकांश नेता जीवनको कुनै कालखण्डमा शिक्षण पेशा अपनाउन पुगे । अनि ‘जहाँ शिक्षक त्यहाँ राजनीति’ भन्ने भनाइ नै चल्यो । जतिबेला शिक्षकले राजनीति गर्थे त्यतिबेला दिउँसोको समय स्कुलमा बालबच्चा पढाउने राति राति उनैका अभिभावकलाई राजनीति सिकाउने गर्थे । जतिबेला शिक्षकले राजनीति गरे त्यतिबेला आफ्नो कर्तव्य पनि पालना गरेका थिए । तिनका लागि पैसा कमाउनु गौण र राजनीतिकरूपमा नागरिकलाई सचेत गराउने कुरा प्राथमिकतामा पथ्र्याे । शिक्षा र स्वास्थ्यको व्यापार गरेर पैसा कमाउने कुरा सोच्नसम्म पनि सक्दैनथे । सरकारी स्कुल कलेज ध्वस्त पार्ने कसैको उद्देश्य थिएन।