दुर्गममा जानै मान्दैनन् छात्रवृत्तिमा पढेका डाक्टर

काठमाडौं : हरेका वर्ष सरकारले छात्रवृत्ति दिएर एमबिबिएस तथा चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर तह (एमडी, एमएस) मा विद्यार्थीहरूलाई पढाउने गर्छ।छात्रवृत्तिमा पढाएबापत सरकारको अध्ययन सकिएपछि दुई वर्ष दुर्गम क्षेत्रमा गएर सेवा गर्नुपर्ने हुन्छ। तर, छात्रवृत्तिमा पढेका धेरै चिकित्सकहरू सरकारको सर्तअनुसार दुई वर्षसम्म दुर्गममा गएर सेवा दिनुपर्ने शर्त मान्दैनन्।छात्रावृत्तिमा पढेकालाई सुगम क्षेत्र पठाउन राजनीति भनसुनयसरी पढेका धेरै चिकित्सकहरू पहुँच तथा राजनीति भनसुनको आधारमा सु

सम्बन्धित सामग्री

दुर्गममा जानै चाहँदैनन् छात्रवृत्तिका डाक्टर, काठमाडौँ वरिपरि भने भीड

काठमाडौँ- सरकारी छात्रवृत्तिमा अध्ययन गरेका एमबिबिएस डाक्टर उपत्यका वरिपरिभन्दा बाहिर गएर काम गर्न नचाहने गरेको पाइएको छ। छात्रवृत्तिका डाक्टरले सरकारले खटाएको स्वास्थ्य संस्थामा...