‘विश्वविद्यालय राजनीतिक प्रयोगशाला होइन’

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रूपमा स्थापित गर्न नहुने बताउनुभएको छ । सभामुख शाहीले मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवमा शुक्रबार आयोजित कार्यक्रममा ‘विश्वविद्यालयलाई राजनीतिक प्रयोगशाला’ बनाउन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “विश्वविद्यालय अनुसन्धान गर्ने थलो हो, विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ ।”

सम्बन्धित सामग्री

कर्णालीमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने

सुर्खेत– कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो । फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै अस्पतालले कर्णालीमै आयुर्वेद औषधिमापन गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो ।  कर्णालीमा प्रसस्त मात्रामा औषधिजन्य जडीबुटी पाइने भन्दै त्यसलाई औषधिको रुपमा मापदण्डअनुसार प्रयोग गर्नेगरी प्रयोगशाला […]

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो।

गुल्मीमा कोरोना बढ्दै, प्रयोगशाला बन्द

गुल्मी : जिल्लामा दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ। तर गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने बन्द छ।विगतमा जिल्लाका १२ वटै स्थानीय तहहरुले रकमको जोहो गरेर जेनतेन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभावका कारण विगत एक वर्षदेखि बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए।अहिलेकै अवस्थामा कोरोना परीक्षण प्रयोगशाला संचालन गर्न नसकिने उनको भनाई छ। परीक्षण प्रयोगशाला संचालनका लागि लागत र जनशक्ति बढी लाग्ने भएकाले संचालन गर्नमा कठिन रहेको पच्याको दाबी छ।पर

प्रयोगविहीन अवस्थामा विज्ञान प्रयोगशाला

सुर्खेत  ः भेरी नगरपालिका ११ जगतीपुर जाजरकोटमा रहेको शिव शंकर माध्यमिक विद्यालयमा रहेको विज्ञान प्रयोगशाला प्रयोगविहीन अवस्थामा छ।विद्यालयमा प्रयोगशाला भएपनि प्रयोगमा भने नआएको हो। साविकको गाउँ विकास समिति हुँदा नै गाउँ विकास समितिको सहयोगमा यस विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको थियो। २०६३ सालमा यस विद्यालयलाई जगतीपुर गाविसले प्रयोगशालाको लागि सहयोग गरेको थियो।संघीयता आएपछि भेरी नगरपालिकाले पनि विज्ञान प्रयोगशालाको लागि सहयोग गरेको थियो। तर विद्यालयमा विज्ञान प्रयोगशाला

कोरोना प्रयोगशाला नसर्दा पंक्षी प्रयोगशाला प्रभावित

राष्ट्रिय पक्षीरोग प्रयोगशाला भरतपुरमा पक्षीको पिसीआर प्रयोगशाला रहेको कक्षमा विसं २०७६ चैतदेखि भरतपुर अस्पतालको कोभिड प्रयोगशाला सञ्चालनमा रहेको छ।...

कोरोना परीक्षण प्रयोगशाला बन्द

तम्घास–गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो । कोरोना माहामारीको सुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए । खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए । विसं […]

चार महिनादेखि गुल्मीको कोरोना परीक्षण प्रयोगशाला बन्द

गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ ।  सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।  कोरोना माहामारीको शुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए ।  खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले जानकारी दिए ।  २०७७ असोज ७ गतेदेखि शुरू गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो ।   उक्त अवधिमा ७१ लाख रूपैयाँ खर्च भएको थियो । स...

कोरोना परीक्षण प्रयोगशाला बन्द

गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ। सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो।...

सुरिया हेल्थकेयरको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रालिको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरेको छ।