एमसिसीबारे गृहको विज्ञप्ति खारेजीको रिट न्यायाधीस रेग्मीको बेञ्चमा

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजीको माग राख्दै परेको रिटमाथि सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले आइतबार न्यायाधीस कुमार रेग्मीको एकल इजलास तोेकेको...

सम्बन्धित सामग्री

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुने

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज सुनुवाइ हुने भएको छ ।  ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।  रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्त

दशैंँ बिदामा सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट लिने

काठमाडौं, ११ असोज । सर्वोच्च अदातलमा दशैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै दशैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने जानकारी दिएको हो । अदालतका अन्य काम घटस्थापनाका दिनदेखि नै बन्द गरिएका छन् । अब शनिबार र दशैँको टिकाको दिनबाहेक अन्य दिनमा बिहान […]

बन्दीको रिट हेर्न दसैँ बिदामा पनि सर्वोच्च अदालत खुला रहने

घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने बताएको हो । घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतले जनाएको छ । यद्यपि दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट मात्रै हेरिने छ । बन्दी प

इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।  बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो । इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल […]

एमसिसीबारे गृहको विज्ञप्ति खारेजीको रिट न्यायाधीस रेग्मीको इजलासमा

एमसिसीको सम्बन्धमा गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजी माग गरिएको मुद्दामाथि सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलास तोकिएको हो।  गृहले १८ भदौमा विज्ञप्ति निकालेर एमसिसीबारे नकारात्मक...

एमसिसीबारे गृहको विज्ञप्ति खारेजीको रिट हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले एमसिसीको सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजी माग गरिएको मुद्दालाइ हेर्न नभ्याइनेमा राखेको छ। आइतबार मुद्दाको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलास तोकिएको थियो। गृहले १८ भदौमा...

गृहको विज्ञप्ति खारेजीको रिट न्यायाधीश रेग्मीको बेन्चमा

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे गृह मन्त्रालयद्वारा विज्ञप्ति खारेजीको माग राख्दै परेको रिटमाथि न्यायाधीश कुमार रेग्मीको एकल इजलासले हेर्दै छ । १८ भदौमा गृह मन्त्रालयले ले विज्ञप्ति निकालेर एमसिसीबारे नकारात्मक टिप्पणी नगर्न भनेको थियो। गृहको विज्ञप्ति खारेजीको माग राख्दै अधिवक्ता प्रवेश केसीलगायतले २३ भदौमा सर्वोच्चमा रिट दर्ता गराएका थिए। रिटमा […]

गृह मन्त्रालयको विज्ञप्तिविरूद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध रिट निवेदन दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालको  संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारविपरीत भएको उल्लेख छ ।रिट निवेदनमा विकास आयोजनाउपर गुण र दोषका आधारमा सचेततापूर्वक विचार निर्माण गर्ने नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख छ । कुनै पनि कुराको समर्थन गर्नुैपर्छ भनेर बाध्य पार्न नपाइने रिटमा छ ।

गृह मन्त्रालयको विज्ञप्ति खारेजी माग्दै सर्वोच्चमा रिट,२७ गतेलाई पेसी

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता प्रवेश केसीले यसविरुद्ध रिट दर्ता गराएका हुन्। रिटमा विज्ञप्तिले नागरिक र सञ्चारमाध्ययमलाई नियन्त्रण गरेर...