काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे गृह मन्त्रालयद्वारा विज्ञप्ति खारेजीको माग राख्दै परेको रिटमाथि न्यायाधीश कुमार रेग्मीको एकल इजलासले हेर्दै छ । १८ भदौमा गृह मन्त्रालयले ले विज्ञप्ति निकालेर एमसिसीबारे नकारात्मक टिप्पणी नगर्न भनेको थियो। गृहको विज्ञप्ति खारेजीको माग राख्दै अधिवक्ता प्रवेश केसीलगायतले २३ भदौमा सर्वोच्चमा रिट दर्ता गराएका थिए। रिटमा […]