इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।  बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो । इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल […]

सम्बन्धित सामग्री

इपीएल क्रिकेट कात्तिक अन्तिम साताबाट

काठमाडौं, २२ वैशाख। फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो । इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ […]

बाबर इपीएल खेल्न नेपाल आउन इच्छुक

पाकिस्तानी स्टार क्रिकेटर बाबर आजम नेपाल आउने चाहना देखाएका छन् । उनले नेपालका चर्चित घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने चाहना देखाएको इपीएलले जनाएको छ ।इपीएलका सीईओ आमिर अत्तरले बाबर इपीएल खेल्न आउन इच्छुक भएको बताएका छन् । ‘बाबरसँग इपीएल खेल्न आउने विषयमा कुरा भएको थियो । उनी नेपाल आउन इच्छुक छन् । छिमेकी देशमा क्रिकेट खेल्न आउने कुरा गरेका छन् । आउने कुरामा उनी पोजेटिभ छन् । फाइनल कुरा हुन बाँकी छ,’ अत्तरले रातोपाटीसँगको कुराकानीमा भने । यसअघि पाकिस्तानका श

इपीएल हेर्न गएकी मनिषा कमेन्ट्री बक्समा देखिएपछि…

काठमाडौँ, १८ असोज । चौथो संस्करणको एभरेष्ट प्रेमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा आज काठमाडौँ किङ्स–११ र पोखरा राइनोजबीचको खेल हेर्न पुगेकी बलिउड स्टार मनिषा कोइराला कमेन्ट्री बक्समा देखिएकी थिइन् । उनी कमेन्टेटर चारु शर्मासँग कमेन्ट्री बक्समा देखिएकी हुन् । कमेन्ट्री बक्समा केहि समय देखिएकी मनिषाले नेपाली चलचित्र क्षेत्र, आफ्नो नेपाल–भारत यात्रा, नेपालका पर्यटन क्षेत्र र […]

स्वदेश फर्किए अफ्रिदी

काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् । इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका […]

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…

दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभी इपीएल खेल्न नेपाल आइपुगे

काठमाडौं, ६ असोज । एभरेष्ट प्रिमीयर लिग (इपीएल) खेल्नका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभी नेपाल आइपुगेका छन् । लेभी पोखरा राइनोजमा आबद्ध रहेका छन् । उनले २२० टि–२० खेलमा ५ हजार ४ सय ६८ रन बनाएका छन् ।  पोखराले आइतबार भैरहवा ग्लाडिएटरर्ससँग खेल्दैछ । पोखराको टोलीमा विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विपिन रावल, […]

चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ।

सिकन्दर राजाले विराटनगरबाट इपीएल खेल्ने

१४ भदौ, काठमाडौं । टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई […]

एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको मान्यता

२४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटलाई मान्यता दिएको छ । आयोजक इपीएल प्रालिले विहीबार विज्ञप्ति जारी गर्दै इपीएललाई आइसीसीले मान्यता दिएको जनाएको छ । इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । गतवर्ष चैत १ गतेदेखि १५ गतेसम्म मैदानमा […]

'२०१८ मा इपीएल अझै भव्य हुन्छ' :: Pahilopost.com

काठमाडौं : आयोजक इपीएल प्रालीले सन् २०१८ को एभरेष्ट प्रिमियर लिग (इपीएल)लाई अझै भव्य बनाउने र त्यसका लागि तयारी सुरु भइसकेको जनाएको छ। २०१७ को संस्करण डिसेम्वरमा सम्पन्न गरेको आयोजकले बुधबार राजधानी २०१७ को एनलाइसिस र २०१८ को प्रिभ्यु कार्यक्रम आयोजना गर्‍यो। आयोजक इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले इपीएल