भोलिदेखि कोजाग्रत पूर्णिमासम्म सर्वाेच्च अदालत बन्द हुने, बन्दीप्रत्यक्षीकरणकाे रिट भने लिइने

काठमाडौं । सर्वोच्च अदालत भोलिदेखि बन्द हुने भएको छ । बडा दसैँको अवसर पारेर भोलि (विहीबार) देखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने भएको हो । अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिनु भएकाे छ । ढकाकाअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट […]

सम्बन्धित सामग्री

चाेलेन्द्र आउने खबरले सर्वाेच्चमा सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालत फर्किन थालेकाे खबरका बीच सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

एआईजीमा बढुवा नभएका तीन डीआईजी पुगे सर्वाेच्च अदालत

काठमाडौं- अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वाेच्च अदालत पुगेका छन् ।   बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले तीनजना डीआईजीहरू बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गरेको थियो ।  उक्त निर्णयविरुद्ध डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वाेच्च अदालतमा निवेदन दिएका हुन् । यसअघि […]

सर्वाेच्चअगाडि फेरि तनाव, प्रहरीकाे कुटाइबाट अधिवक्ता लक्ष्मी पोखरेल घाइते

सर्वाेच्च अदालत परिसरमा आन्दाेलन गरिरहेका कानुन व्यवसायीहरू र प्रहरीबीच आज धकेलाधकेल परेकाे छ । यस क्रममा अधिवक्ता लक्ष्मी पोखरेल घाइते भएका छन्

सर्वाेच्च अदालत परिसरमा सुरक्षामा खटिएका सुरक्षाकर्मी

काठमाडौँ, २ मङ्सिरः सर्वाेच्च अदालत परिसरमा सुरक्षामा खटिएका सुरक्षाकर्मी । –तस्बिर : प्रदीपराज वन्त-रासस

बार आन्दोलनमा आज पनि प्रहरीको धरपकड, माइक खोसियो

कानुन व्यवसायीहरुले सर्वाेच्च अदालत परिसरमा गरेको प्रदर्शनमा आज पनि प्रहरीले धरपकड गरेको छ ।  प्रहरीले अघिल्ला दिनहरुमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीहरुलाई जान रोक लगाएको छ ।  घेरा तोडेर प्रदर्शनकारीहरु...

सर्वोच्चबाट दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन बारको चेतावनी

काठमाडौं- नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालतमा दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन र सर्वाेच्च अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाउन सर्वाेच्च प्रशासनसँग माग गरेको छ । बार महासचिव लिलामणि पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अदालतभित्र नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस्, अदालत र बारबीचको ढोका तत्काल खुला गरी […]

सर्वाेच्च अहिले कांग्रेसको पक्षमा लागेका छ : ओली

पोखरा, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली कांग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संबिधानमा जेसुकै लेखिएको भए पनि काग्रेसले प्रतिनिधि सभा विघटन गरे सदर र एमालेले गरे बदर हुने गरेको दाबी गर्नुभयो । २०५२ […]

यूट्युबरका सनसनीपूर्ण खबरले भारतको सर्वाेच्च अदालत हैरान !

भारतको सर्वाेच्च अदालतले सामाजिक सञ्जाल यूट्युब र विभिन्न वेबसाइटबाट प्रसारण हुने सनसनीपूर्ण खबरप्रति चिन्ता व्यक्त गरेको छ । यस्ता माध्यमले जेसुकै पनि प्रसारण गर्ने गरेका सर्वाेच्चको ठहर छ । यूट्युबमा विना कुनै जवाफदेही खबर प्रसारण गर्ने गरिएको सर्वाृेच्चले जनाएको छ । यूट्युब र वेबसाइटका खबरमा साम्प्रदायिक कोण देखाउने गरिएको गुनासो छ । अदालतका मुख्य न्यायाधीश एनवी रमन्नाको अध्यक्षतामा बसेको इजलासमा जमीयत उलेमा–ए–हिन्दद्वारा दायर रिटमाथि सुनुवाइका क्रममा अदालतले यूट्युबको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । ...

संविधानकाे रक्षा गर्न सर्वाेच्च अदालत गएकाे हुँ : सभामुख सापकाेटा

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शृङ्खलाबद्ध रूपमा संविधानको उल्लङ्घन भएको भन्दै संविधानको रक्षा गर्न सर्वोच्च अदालत गएकाे बताउनुभएको छ । सभामुख सापकोटाले शुक्रवार पत्रकार सम्मेलन गर्दै सरकारले शृङ्खालाबद्ध रूपमा संविधान उल्लङ्घन गरेका कारण संविधानको रक्षा, संरक्षण र संवर्द्धनका लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताउनुभएको हो । सभामुख सापकोटाले संसदीय सुनुवाइविना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्...

संसद विघटनबारे सुनुवाई : संवैधानिक इजलासमा वहस सुरु

संसद विघटनबारेको सुनुवाई कसरी अघि बढाउने भन्नेबारेको वहस सुरु भएको छ । सर्वाेच्च अदालत संवैधानिक इजलासमा यसबारेमा वसह सुरु भएको हो ।  प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाई अहिले...