भद्रपुर उडेको जहाज दुई-तीन मिनेटमै पिङझैँ हल्लिन थालेपछि…

काठमाडाैँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान झापाकाे लागि उडान भर्दै गरेकाे यती एयरलाइन्सको ९२७ पीएनआर ए४२क्युएलएच नम्बरको जहाजमा अचानक केही मानिस चिच्याएकाे आवाज आउन थाल्याे। विमान चालक दलका सदस्यसमेत सशंकित हुने त्याे आवाज विमानभित्रकै यात्रुहरूकाे थियाे। उडेकाे करिब २-३ मिनेटमै जहाजमा गर्ल्याङ्ग आवाज आएका कारण आफूहरू अतालिएकाे एक यात्रुले बताए। ती यात्रुका अनुसार विमानमा […]

सम्बन्धित सामग्री

इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।...

उडेको ६ मिनेटमै जहाजमा धुँवा देखिएपछि

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा धुँवा देखिएपछि उडेको ६ मिनेटमै नेपालगञ्ज विमानस्थलमा आकस्मिक रुपमा अवतरण भएको छ । श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाजको …

उडेको पाँच मिनेटमै इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं, साउन १९ । नेपालगन्जबाट काठमाडौं आउन उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पुनः नेपालगन्ज फर्काएर आकस्मिक अवतरण गराइएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। श्री एयरलाइन्सका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच […]

यति ययरलाइन्सको जहाज पोखराबाट काठमाडौँ उडेको ६ मिनेटमै आकस्मिक अवतरण

काठमाडौँ-  पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ। इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएकाे हाे। बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट उडेको जहाजको ६ मिनेटमा नै इन्जिन फेल भएको संकेत देखिएपछि पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गरिएको हो। पौने ८ बजे उड्नुपर्ने जहाज साढे ८ बजे उडेको थियो। जहाजमा ४५ यात्रु  […]

पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या, ६ मिनेटमै पोखरा फर्काइयो

१३ साउन, काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । ती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम […]

उडेको ६ मिनेटमै इन्जिनमा समस्या देखिएपछि यतिको जहाज पोखरामै सुरक्षित अवतरण

काठमाडौँ । पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए । उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए । सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको […]

गुणको जहाज ढोकै नलगाई पोखरातर्फ उडेपछि...

काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको एक बीचक्राफ्ट जहाज सात मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्किएको छ ।  आइतवार बिहान साढे १० बजे पोखरा उडेको यो जहाजमा साढे तीन मिनेटमै प्राविधिक समस्या देखिएको थियो । ‘उक्त जहाजको इन्डिकेटरले जहाजमा केही समस्या रहेको देखायो त्यसपछि तुरुन्तै विमानस्थल फर्काइएपछि डोर लक नभएको फेला पर्‍यो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोला गुरागाईले भने ।  उनका अनुसार जहाज उडेको ७ मिनेटमै पुनः विमानस्थल नै फर्किएको छ । उक्त जहाजको ...