काठमाडौँ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइड बडी विमानमा समस्या आएपछि उडेको १५ मिनेटपछि काठमाडौँमै फर्किएको छ। मङ्गलवार राति १० बजेर ३५ मिनेटका लागि जापानको नारिताका लागि उडेको जहाज काठमाडौँ विमानस्थल छाडेको १५ मिनेटमै काठमाडौँ फर्काइएको हो। ‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा सङ्केत देखिएपछि चालकले जहाज काठमाडौँ नै फर्काएका थिए’ त्रिभुवन अन्तर्राष्ट्रिय […]