नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा धुँवा देखिएपछि उडेको ६ मिनेटमै नेपालगञ्ज विमानस्थलमा आकस्मिक रुपमा अवतरण भएको छ । श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाजको …