काठमाडौं: पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एउटा शुक्रबार विहान उडेको ६ मिनेटमै फर्काइएको छ। कलसाइन नाइन एन एएनजीको एटीआर-७२ जहाजको बाँया इन्जिनको इन्डिकेटरमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काएर जाँच भइरहेको एयरलाइन्सले जनाएको छ।
८:५४ मा उडेको उडेको जहाज ९ बजे फर्काइएको हो। ४५ जना यात्रुलाई अर्को जहाजमा पठाउने व्यवस्था गरिएको एयरलाइन्सका…