बैठकमै गाउँपालिका अध्यक्ष–उपाध्यक्षबीच कुटाकुट

विद्यानन्द राम, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलबार कुटाकुट भएको छ । कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ । दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बीउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । सोही क्रममा अध्यक्ष […]

सम्बन्धित सामग्री

दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते

धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरू बीच कुटाकुट भएको छ।बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका–५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका अनुसार कार्यकर्ताहरूको झडपमा ४ जना घाइते भएका छन्। गठबन्धनका २ जना र एमालेका २ जना घाइते भएका हुन्। झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का

जसपाको चुनावी समिक्षा बैठकमा नेताहरु विच कुटाकुट

जनकपुरधाम । धनुषा जिल्ला स्थित एक होटेलमा भइरहेको जनता समाजवादी पार्टीको निर्वाचनको समीक्षा बैठकमा नेताहरुबीच नै कुटाकुट भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममै अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरुले कुटाकुट गरेका हुन् । नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिका स्थित होटेल बाबाको […] The post जसपाको चुनावी समिक्षा बैठकमा नेताहरु विच कुटाकुट appeared first on राजधानी राष्ट्रिय दैनिक.

हेलम्बुमा काँग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् ।कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु–३ घर भएका छिरिङ दोङ भन्ने प्रेमस

बकैयामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

हेटौँडा, २६ वैशाख : मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । चुनावको विषयलाई लिएर नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि […]

बकैयामा काँग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै काँग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका–७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।चुनावको विषयलाई लिएर नेपाली काँग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन् ।उनीहरू दाजुभाइ समेत रहेका छन्

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

वीरगञ्ज– पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल र उपाध्यक्ष फुलमती देवी चौधरीबीच आइतबार विवाद हुँदा कुटाकुट भएको हो। मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी गाउँपालिका उपाध्यक्ष चौधरीले आफ्ना मान्छे लगाएर अध्यक्ष जैसवालले कुटपिट गरेको आरोप लगाइन्। गत आइतबार गाउँपालिका कार्यालयमा जानकारी लिनको लागि अध्यक्षको कार्यकक्षमा पुग्दा […]

दाजुभाइ बिच कुटाकुट हुँदा दाजुको मृत्यु

हेटौंडा : मकवानपुरमा दाजुभाइबिच कुटाकुट हुँदा दाजुको मृत्यु भएको छ।  उत्तर पश्चिममा रहेको कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तान र उनका भाइ ३० वर्षीय सीताराम मोक्तान बिच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। झगडाको कारण खुलिसकेको छैन।…

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षका दुईवटा दाँत भाँचिए

काठमाडौं : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ। कुटाकुटमा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएका छन्।किसानका लागि अनुदानअन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो। कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए।गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्र

गाउँपालिका उपाध्यक्षसँगको कुटाकुटमा अध्यक्षको दाँत झर्‍यो

जनकपुरधाम- सप्तरीमा जनप्रतिधिबीच कुटाकुट भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिकामा गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमा कुटाकुट भएको हो। कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दाँत भाँचिएको छ । गाउँपालिका उपाध्यक्ष मण्डलले गहुँ बिउ वितरणको लागि छलफल भइरहेकोमा वितरणको विषयलाई लिएर विवाद भएको बताइन् । उनले भनिन्, ‘बैठकमा सबै वडामा कसरी वितरण गर्ने […]

महोत्तरीमा विश्वकर्मा पूजाको विषयमा दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु

महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय […]