जनकपुरधाम । धनुषा जिल्ला स्थित एक होटेलमा भइरहेको जनता समाजवादी पार्टीको निर्वाचनको समीक्षा बैठकमा नेताहरुबीच नै कुटाकुट भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममै अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरुले कुटाकुट गरेका हुन् । नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिका स्थित होटेल बाबाको […]
The post जसपाको चुनावी समिक्षा बैठकमा नेताहरु विच कुटाकुट appeared first on राजधानी राष्ट्रिय दैनिक.