दाजुभाइ बिच कुटाकुट हुँदा दाजुको मृत्यु

हेटौंडा : मकवानपुरमा दाजुभाइबिच कुटाकुट हुँदा दाजुको मृत्यु भएको छ।  उत्तर पश्चिममा रहेको कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तान र उनका भाइ ३० वर्षीय सीताराम मोक्तान बिच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। झगडाको कारण खुलिसकेको छैन।…

सम्बन्धित सामग्री

पर्सामा किशोरीलाई जिस्क्याएको विषयलाई लिएर कुटाकुट, अन्सारीको मृत्यु

पर्सामा किशोरीलाई टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटाकुट हुँदा एक युवकको मृत्यु भएको छ ।

पर्सामा किशोरीलाई जिस्क्याएको विषयलाई लिएर कुटाकुट, अन्सारीको मृत्यु

पर्सामा किशोरीलाई टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटाकुट हुँदा एक युवकको मृत्यु भएको छ ।

दुई पक्षबीच कुटाकुट हुँदा पर्सामा बृद्धको मृत्यु, तीन पक्राउ – देशसञ्चार

वीरगञ्ज – पर्साको पकहाँमैनपूर गाउँपालिका वडा नम्बर १ धोरेमा दुई पक्षबीच बिबाद भएर कुटाकुट हुँदा एक बृद्धको मृत्यु भएको छ। टोलमा दुई पक्षबीच कुटाकुट हुँदा

श्रीमानश्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु

तेर्‍हथुम – तेर्‍हथुमको छथर गाउँपालिकामा पारिवारिक झगडामा श्रीमान्को मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब ९ बजे गाउँपालिका ३ ज्यामिरेका गोविन्दबहादुर लिम्बूको पारिवारिक झगडामा मृत्यु भएको हो। राति लिम्बू र उनकी ५२ वर्षीया श्रीमती भक्तकुमारीबीच कुटाकुट भएको थियो। घटनापछि प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राति दुवैजनाबीच मादकपदार्थ सेवन गरेपछि झगडा […]

महोत्तरीमा विश्वकर्मा पूजाको विषयमा दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु

महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय […]

ओखलढुंगामा दुई व्यक्तिबीच कुटाकुट हुँदा एक जनाको मृत्यु, अर्का गम्भीर

ओखलढुङगा सिद्धिचरण नगरपालिका-५ चित्रेस्थित बाटोमा आपसी झगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।

सप्तरीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाकाे ज्यान गयाे

सप्तरी – सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य एक जना घाइते भएका छन् । वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच बिहीवार राति कुटाकुट भएको हो । सप्तरीको राजविराज नगरपालिका –९ जगदरीका एजेन्ट मो.सनाउल मामाघर लालपट्टी पुग्नुभएकाे थियाे । त्यही क्रममा छोरालाई वैदेशिक रोजगारीमा पठाए पनि राम्रो काम नपाएको भन्दै स्थानीयवासी मो.इजराइल र एजेन्ट सनाउलसँग विवाद सुरु भएको वडाध्यक्ष मो.इझारुल मियाँले बत...

कुलदेवताको विषयमा दाजु-भाइबीच कुटाकुट हुँदा गम्भीर घाइते भाइको मृत्यु

जनकपुरधाम : घरको कुलदेवताको विषयमा दाइ-भाइबीच कुटाकुट हुँदा महोत्तरीमा भाइको मृत्यु भएको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका-७ स्थित भ्रमरपुरामा दाइको कुटाईबाट भाइको मृत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय लक्ष्मण साह रहेका छन्। लक्ष्मणको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अंशवण्डा भएको लामो समयपछि दुवै जनाबीच कुलदेवताको विषयलाई लिएर कुटाकुट…

दुई पक्षमा कुटाकुट हुँदा रौतहटमा एकजनाको मृत्यु

रौतहटको कटहरियामा दुई पक्षमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका-८ बलुवा टोलमा दुई पक्षबीच मारपिट हुँदा एकजनाको मृत्यु भएको हो।