गाउँपालिका उपाध्यक्षसँगको कुटाकुटमा अध्यक्षको दाँत झर्‍यो

जनकपुरधाम- सप्तरीमा जनप्रतिधिबीच कुटाकुट भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिकामा गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमा कुटाकुट भएको हो। कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दाँत भाँचिएको छ । गाउँपालिका उपाध्यक्ष मण्डलले गहुँ बिउ वितरणको लागि छलफल भइरहेकोमा वितरणको विषयलाई लिएर विवाद भएको बताइन् । उनले भनिन्, ‘बैठकमा सबै वडामा कसरी वितरण गर्ने […]