गोर्खाले व्यहोरेको क्षतिको बेलायतले यथोचित सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री ओली :: Pahilopost.com

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन्। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायतका आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले

सम्बन्धित सामग्री

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्।

प्रधानमन्त्री ओली र 'विप्लव' ले राष्ट्रिय सभा गृहमा संयुक्त सम्बोधन गर्दै

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रिय सभा गृहमा भइरहेकाे विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर हुनेछ । सरकार र विप्लव समूहबीच बिहीवार भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा विस्तृत विवरण सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताउनुभयो । सम्बोधनअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महा...

ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द 'विप्लव'ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् । आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताउनुभयो । दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् । यस्तै, सहमतिअनुसार आजदेखि पक्राउ परेका ...

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । पोखरामा उहाँले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन पनि गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । यसअघि हिजो प्रधानमन्त्री ओली ‘नेपाल-चीनमैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला झापा जानु भएको थियो । झापाको कमल गाउँपालिकामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन प्रचण्...

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। शनिवार जनसभाको मिति तय भए पनि उक्त कार्यक्रम रद्द भएको थियो। आइतवार प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगे। लगत्तै उनी आज पोखरा निस्कन लागेका हुन्। पोखरामा प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी ओलीले आजै प्रदेश प्रशिक्षण…

कृषि अनुदान वितरणको मनपरी रोकिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि अनुदानमा भइरहेको मनपरी नियन्त्रण गर्न बताएका छन् । बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली सरकारले किसानको पहिचान र वास्तविक कृषकलाई मात्र अनुदान वितरण गर्नेसमेत बताए

प्रधानमन्त्री ओली चितवनमा, नेकपाको जनसभालाई सम्बोधन गर्ने

विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चितवन पुगेका छन् । चितवनमा प्रधानमन्त्री ओलीले शनिवार सिटी हलको शिलान्यास, सडक उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुँदैछन् । उद्घाटन र शिलान्यास कार्यक्रम सकिएपछि ओली नेकपाले आयोजना गरेको जनसभामा सहभागी हुँदैछन् । केन्द्रीय बस टर्मिनलमा जनसभाको आयोजना गरिएको छ । सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाकी सदस्य एवं नेकपा नेतृ पार्वती रावलले जानकारी दिइन् । यसअघि प्रधानमन्त्री ओली धनगढी र दाङ...

प्रधानमन्त्री ओली आज धनगढी आउँदै, सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउने भएका छन् । पार्टी विभाजन पछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन धनगढी आउन लागेका हुन् । प्रधानमन्त्री आउने कार्यक्रमको तयारी सकिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । नेकपा प्रदेश कमिटीले आयोजना गरेको जन सभामा सहभागी हुन प्रधानमन्त्री आज धनगढी पुग्ने छन् । विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेस्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री भट्...

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै

२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने […]