प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। शनिवार जनसभाको मिति तय भए पनि उक्त कार्यक्रम रद्द भएको थियो। आइतवार प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगे। लगत्तै उनी आज पोखरा निस्कन लागेका हुन्। पोखरामा प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी ओलीले आजै प्रदेश प्रशिक्षण…

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । पोखरामा उहाँले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन पनि गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । यसअघि हिजो प्रधानमन्त्री ओली ‘नेपाल-चीनमैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला झापा जानु भएको थियो । झापाको कमल गाउँपालिकामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन प्रचण्...